विकिपिडिया
dtywiki
https://dty.wikipedia.org/wiki/%E0%A4%AE%E0%A5%81%E0%A4%96%E0%A5%8D%E0%A4%AF_%E0%A4%AA%E0%A4%A8%E0%A5%8D%E0%A4%A8%E0%A4%BE
MediaWiki 1.47.0-wmf.10
first-letter
मिडिया
बिशेष
कुरणि
प्रयोगकर्ता
प्रयोगकर्ता कुरणि
विकिपिडिया
विकिपिडिया वार्ता
चित्र
चित्र कुरणि
मिडियाविकि
मिडियाविकि कुरणि
ढाँचा
ढाँचा कुरणि
मद्दत
मद्दत कुरणि
श्रेणी
श्रेणी कुरणि
TimedText
TimedText talk
मोड्युल
मोड्युल कुरणि
Event
Event talk
गौतम बुद्ध
0
861
265948
178784
2026-07-14T01:53:07Z
InternetArchiveBot
4668
Rescuing 1 sources and tagging 0 as dead.) #IABot (v2.0.9.5
265948
wikitext
text/x-wiki
{{Featured article}}
{{Infobox religious biography
| religion = [[बौद्ध धर्म]]
|other_names = सिद्धार्थ गौतम, शाक्यमूनी, तथागत
|image = Buddha in Sarnath Museum (Dhammajak Mutra).jpg
|caption = [[सारनाथ]]माइ भगवान बुद्धै प्रतिमा, ४थी सदि
|birth_date = ईसा पूर्व 563
|death_date = ईसा पूर्व 483 (आयु 80 वर्ष)
|birth_place = [[लुम्बिनी]], [[नेपाल]]
|death_place = [[कुशीनगर]], [[भारत]]
|name= |[[कुशीनगर]], [[उत्तर प्रदेश]], [[भारत]]
|known_for = [[बौद्ध धर्म]]का संस्थापक
|predecessor =
|successor = [[मैत्रेय]]
|parents = {{plainlist|
* महाराजा [[सुद्धोदन]] (पिता)
* महारानी [[मायादेवी|महामाया]] (माता)}}
}}
{{Buddhism}}
[[file:Gautam buddha in meditation.gif|right|275px]]
'''भगवान् गौतम बुद्ध''' [[बुद्ध धर्म|बौद्ध धर्म]]का प्रणेता हुन् ।गौतम बुद्ध विश्व शान्ति का दुत माणीनान् । '''बुद्ध''' भन्णाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । '''बुद्ध''' कहलाईनु आघा यिनरो नाउ सिद्धार्थ गौतम थ्यो । यिनलाई शाक्य मुनि गौतम बुद्ध लै भणीन्छ ।
गौतम बुद्धको जन्म रे मृत्यु कब भयो भनी यकिनका साथ भण्नु नसकिए लै बिसौं शताब्दिका भौतजसो इतिहासकारअन उनको जीवनकाल ५६३ ईशापूर्व बठे ४८३ ईशापूर्व रहेको भन्या कुरामी एकमत धेखिनान् ।<section end=अंश /><ref>L. S. Cousins (1996), "[http://indology.info/papers/cousins The dating of the historical Buddha]: a review article", ''[[Journal of the Royal Asiatic Society]]'' '''(3)6(1)''': 57–63.</ref>
== जन्म रे नामकरण ==
[[File:Birthplacebuddha.jpg|thumb|right|बुद्धको जन्म भया शीला<ref>{{cite web|url=http://whc.unesco.org/en/list/666|title=Lumbini, the Birthplace of the Lord Buddha|publisher=UNESCO|accessdate=26 May 2011}}</ref>]]
[[File:Astasahasrika Prajnaparamita Queen Maya Birth.jpeg|thumb|right| रानी मायादेवी कुमार सिध्दार्थलाई जन्मुन्ज्या]]<div class="trending"><section begin=चित्र /><p>[[चित्र:Swayabhunath Temple-IMG 3406.jpg|250px|left|]]<section end=चित्र /><p>रानी मायादेवी कुमार सिध्दार्थलाई जन्म दिन्ज्या रे उनले चाल्या सात कदमअन याे तस्विर स्वयम्भु मन्दिर परिसरमी खिचिया हाे</div>
सिद्धार्थ गौतमका बा [[सुद्धोदन]] तइबेला [[तिलौराकोट राज्य]]मी शाक्य बंशका राजा थ्या । यिनरि इज्या नाउ [[मायादेवी]] थ्यो । भणीन्छ रानी [[मायादेवी]] आफणा माइत देवदह जान्या क्रममी बाटामी पद्दे [[लुम्बिनी]] भन्या ठाउँमी पुग्द्या बेला प्रसव व्यथा लाग्या पछा आरामकि लाइ बसिन् । ताइ उनलाई [[पुष्करिणी सरोवर]]का किनारमी एक रुखका फेदमी सुस्ताउँदै लाग्दा बालक सिद्धार्थको जन्म भया थ्यो । असित ऋषिले बालकको नाम सिद्धार्थ नामकरण गरया थ्या । सिद्धार्थको अर्थ हुन्छ– सबै मनोकामनाले पूर्ण ।<ref>भिक्षु अश्वघोष, बुद्ध चरित, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।</ref>
<br />
उन केही ठूला भए पछा उनको विधिवत् यज्ञोपवीत संस्कार गरिया रे सिद्धार्थलाई [[गायत्री मन्त्र]] सुणाउन स्वयं [[विश्वामित्र]]लाई नै आह्वान गरिया कुरा आर्नोल्डले द लाइट अफ् एशिया पुस्तकमी उल्लेख गरया छन् । <ref>आर्नोल्ड, एडविन, सन् १९०४, लाइट अफ् एशिया, बुद्ध धर्म एजुकेशन इन्कर्पोरशन, यु एस ए, पृ. २०</ref>
== बाल्यकाल रे विबाह ==
सामान्य राजकुमारा जसो यिनरो लै उमेर पुग्या पछा [[यशोधरा]] नामकी कन्या सित ब्या भया थ्यो । [[यशोधरा]]बठे राहुल नामका एक उनारा चेलाको जन्म भया थ्यो । गौतम बुद्ध युवा छंज्या [[बिरूढक]] नामका एक राजासित यिनले युद्ध लै लड्या इतिहासले बताउँछ ।
== बैराग्यता रे प्रयाण ==
नानाइ छंझ्याबठे गम्भीर स्वभावका सिद्धार्थ गौतमलाई सबै कुराले चिन्तनशील बनुनथ्यो।
== तपस्या रे बुद्धत्त्व ==
बैराग्यका कारण भौत ठाउँमी भौंतारिँया सिद्धार्थ गौतम [[भारत]]को [[बोधगया]] पुगीबर ता तपस्या गर्या इतिहासले धेखाउँछ ।
== बुद्धका शिक्षा ==
== धार्मिक सिद्धान्त ==
# बुद्धम् शरणम् गच्छामि = ज्ञानको शरणमी जानौ ।
# धम्मम् शरणम् गच्छामि = धर्मको शरणमी जानौ ।
# संघम् शरणम् गच्छामि = संघको शरणमी जानौ ।
== निर्वाण ==
== बुद्धको ख्याती ==
== भगवानको रूपमा गौतम बुद्ध ==
भगवान श्रीकृष्णले आफनो लीला पुरा अरी यै पृथ्बीलोक बाटाइ आफना गोलोकधाम गइसके पछा पृथ्बीमी कलियुग लागेको २५५७ बर्ष पुगिसक्या थ्यो । हामरो देश नेपालको लुम्बिनी अञ्चल, कपिलवस्तु जिल्ला अन्तरगत तौलिहवा भण्णे ठाउँमी उइबेला शाक्यबंशका महाप्रतापी राजा शुद्धोधन राज्य अरन्थे । उन भौत धर्मात्मा पनि थे । उनरी दुई वटी रानी लौ रैछन् । जेठी रानीको नाउ मायावती रे कान्छीको नाउ प्रजापति गौतमी थ्यो । भौत बर्ष सम्म उनरी दुयै रानी बाटाहै सन्तान नैभया रैछन् । एकदिन रात सियाबेला जेठी रानी मायावतीलाई अचम्मको सुइना भया रै छ । त्यै सुइना धेकीबर डराएकी रानीले ब्यहानै आफना पतिदेव महाराज शुद्धोधनका सामु गइबर सुइनामी भया सब्बै कुरडी भणीन् । राजाले आफना दरवारमी रया चौसठ्ठी जना बामनलाइ बोलाइबर रानीलाई भएको सपनाको भाव के होलो भणिबर सोधे । बामनैमौले भौत विचार विमर्स अरी बिन्ती चढाय “महाराज महारानीले धेकेको यो सुइनाको लक्षण भौतै शुभ छ , यै ले त निकट भविष्यमै,महारानीका कोखबाटी एक ठूलै महापुरुषको जन्म हुने संकेत अरन्छ । त्यो जात्क गृहस्थी भयो भणे सम्पूर्ण पृथ्बी भरीको चक्रबर्ती सम्राट हुने हो रे गृहस्थ हुन नैसके पनि संसार त्यागिबर अवतारी सन्यासी महापुरुष हुनेहो । तिन् बामनकोे तिसो किसिमको उत्तरले राजा रानी हर्षले बिभोर त भए ,तर हुने जात्क गृहस्थी हुनेकी नहुने भण्णे शंका भणे छनाइ रयो । सुइना धेकेको थोक्काई दिन पाछा रानी मायावती गर्भवती भईन् ।
रानी गर्भवती भएको पुरा नौ महिना पुगेको थ्यो । उसै दिन बैशाख पूर्णिमाको दिन थ्योे । तिसै दिन रानीलाई माईत जाने रहर लाग्यो । उन्ले राजा बाटाहै माइतजाने आज्ञा मागिन् । राजाले आज्ञादिए पछा केही अंगरक्षक रे दास दासीका संग पाल्कीमै बसिबर माईतका बाटातिर लागिन् । बाटोमी एक रामडो बगैचा धेकीयो । तिसै बगैचामी बसिबर केइबेर आराम अद्दे मन्लागे पछा रानी पाल्की बाटाहै उतरीबर बगैचाका एक रुखका मुनी बसिन् । थोक्काइ बेर पछा रानीलाई प्रसव पीडा लाग्यो । प्रसव पीडा बर्ता भए पछा तिसै रुखमुनी धाईन्ले कपडाको घेरा लगाईन् । रानी मायावतीले एक बत्तिस लक्षणले युक्त भयाको पुत्ररत्न पाइन् । यो खवर चारैतीर आगो लाग्यै जनी फैलियो । राजालाइ पनि खवर पठाइयो । जन्म लिनालिनाइ नवजात बच्चाले उत्तर दिशातिर फर्किबर सात कदम अगाडी बढाई “अग्गो हमस्मि लोकस्य ” अर्थात संसारको अग्रपुरुष ‘म’ नै हुँ भणि सिंहनाद अर्याथ्यो भण्णेइ भणाइ पनि छ । यद्यपि शाक्यबंशी राजाहरु पनि त्यै वखत कट्टर हिन्दूधर्मालम्वी नै थ्ये । किलाइ भणे मत्स्य अवतार धेखी कृष्ण अवतार हुना सम्म तिनै जुगमी कसैले पनि भगवान सित जति विद्रोह अरी लडाई अरे पनि धर्ममी भणे भिन्नता थियैन । पुराई पृथ्वमी ऐलका हाम्हिन्दु लाइ आर्य भणन्थ्ये । धर्मका नाममी यै एकमात्तरै वैदिक सनातन धर्म थ्यो । जैलाइ ऐल हिन्दुधर्म भण्णाहान् । संसारका और–और भागमी विविध धर्म नभए पनि त्याँ न्याराइ–न्याराइ जीवन पद्घती थ्या । जैलाइ आर्यहरु म्लेच्छ्य भणेर भणन्थ्ये ।
शाक्य राजबंशीहरुको कुल परम्परा रे रीति अनुसार उइबेला पांच दिनमाइ नामकरण अन्ने चलन भया हुनाले पचाँउ दिनमी बालकको नामकरण अरियो । ज्योतिष बाटाइ है राजकुमारको नाम ‘सिद्धार्र्थ’ राखियो । संयोगवश सिद्धार्थ गौतम जन्मेकै दिन कपील बस्तु रे त्यैका वर–परका क्षेत्रमी उनलाई भविष्यमी काम आउने औरु सात वटा मनुष्य, जीब, बनस्पति रे धनको पनि उत्पन्न भएको थ्यो भण्णे इतिहास छ । जो व्रmमश ः १– यसोधरादेवी, २– सारथी छन्न, ३– कालुदायी आमात्य, ४– मंगल नामको हात्ती ५– कन्थक नामक घोडा , ६– बोधीबृक्ष रे ७– धनले भरी भराऊ भएका चारवटा घडा । कालान्तरमी मथि जन्म्येका जीवहरु गौतमका केहीकाल परम सहयोगी पनि रये ।
इसेरी बैशाख शुक्ल पूर्णिमाका पवित्र दिनमी सिद्धार्थ गौतमको जन्म भयाथ्यो । दुःखमय कुरा के भयो भणे राजकुमार सिद्घार्थ जन्म भएको सताउँ दिनमी महारानी मायावती मरिगइन् । पछि बालक सिद्धार्थको पालन पोषण कान्छी रानी गौतमीले अरिन् । त्यै बेलाका राजा–महाराजाहरु पनि कहिलेकाइँ आफ्ना प्यारा प्रजाबर्गका साथ रमाइलाका लागी हलो पनि जोतन्थे । जस्तै त्रेतायुगमी राजा जनकले हलो जोतेका थ्ये । तिसोइ अरीबर राजा शुद्धोधनले पनि सुनको हलोले बल्लको सिंग पनि सुनले मोडिबर रोपाई अद्देबेला चार महिने शिशु सिद्धार्थ पनि आफुले सिएको पलंग बाटाइहै जुरुक्क उठिबर चौपाडि मेडेर बसीबर आफ्ना बाले सुनका हलाले खेत जोतन्लाग्या रएको मंगलोत्सव हेद्द ध्यान अरेर बसेका थ्ये भण्णेकुरा पनि बुद्धको जीवनीमी उल्लेख अरिया पाईन्छ । सिद्धार्थले नानाइछन्ज्या इसा भौत–भौत आश्चर्य लाग्दा बाललीला गर्नु भयो भणिबर उनरा जीवनिमा लेखिया छ । राजकुमार सिद्धार्थ १६ वर्षका भए । राजा शुद्धोधनले सुप्रबुद्धकी चेली यसोधरादेवी नाम अरेकी परमसुन्दरी सित राजकन्या सित उनरो ब्या अरिदिए । राजा शुद्धोधनको चाहना के थ्यो भणे उनरो चेलो सन्यासी न भैबर पुरा पृथ्बीभरीको चव्रmवर्ती सम्राट होस् । राजा सुद्घोधन लाइ राजकुमार सिद्र्घार्थको न्वारन अद्खेबेला ज्योतिषिहरुले भण्यै कुरडी की फाम छनाइ थी । तबै उनले राजकुमार सिद्धार्थलाइ दरवारको सुख वैभव मै लम्पट बनाइबर राखना खिलाइ आफना दरबारमी सकेसम्मको पुरा व्यवस्था मिलाइबर राख्या थ्ये । राजकुमारको कुनै दुःखदायी ,आश्चर्य तथा अप्रिय बस्तुमा कह्ल्यै पनि दृष्टि जन्पडौ भणिबर प्रवन्ध मिलाइया थ्यो । राजकुमारका मन्मी दरबार बाहिर जाने सोच सम्म जन्आउ भणिबर दरवार भितर सदा एक नासको वातावरणको सृजना अराइया थ्यो । राजकुमारको सुख–स्वागतमा रहन तमामौ परम सुन्दरीको व्यवस्था मिलाइया थ्यो । राजाले उनरालागी विलासी रे ऐेयासी को इसो पुरा प्रवन्ध मिलाया भए पनि राजकुमार सिद्घार्थ भणे इसा राजकीय सुख बिलास बाटाहै स्वतन्त्र तथा दूर रहन चाहन्थे । उन् मन–मनै दरवारको सुखलाई दुःख माणन्थे ।
एकदिन राजकुमार सिद्घार्थको उनरी धर्मपत्नी यसोधरादेवीको कोखबाट पुत्ररत्न पैदा भयो । राजा शुद्घोधनले नवराजकुमार (नाति) प्राप्त भयो भण्णे समाचार राजकुमार सिद्घार्थलाई सुणाए । तर उनले खुसी हुनुको साटो दुःखी जस्तै भैबर ‘लौ राहु आयो’ भण्दिए । राजकुमारले राहु आयो भणेको सुणेपछा राजा शुद्धोधनले नातीि कुमारको नाउ नै ‘राहुल’ राखिदिए । एकदिन युवराज सिद्धार्थ आफ्नो प्रिय सारथी जो बाल सखा पनि थिए उसैका संग शहर बाहिर गएका बखत बुढो मानिसलाई धेकिबर सारथीलाई सोधे “ऐ छन्न , यो कसा किसिमको जीव हो ? ” सारथी छन्न ले उत्तर दिए “राजकुमार यो पनि हामी झो मनुष्य हो” । “ छन्न यो हामी झो हट्टा कट्टा रे रामडो किन भयैन” ? राजकुमारले आँज प्रश्न अरे । छन्नले भण्यो ः “हे कुमार ! बृद्धा अवस्थामा पुगेपछा हाम् सबै मनुष्यले एक दिन इसोइ बुढो भइबर, चाउरी पडिबर कमजोर अवस्थामा पुगनु पडन्छ ” । “छन्न , तिसो भए के म पनि एक दिन इसोइ हुनेहुँ व ?” सिद्घार्थले आँज प्रश्न अरे । छन्नले उत्तरदिए ः “हे कुमार संसारका सब्बै मनुष्य एकदिन इसाइ अवस्थामी पुग्दाहान”। सिद्घार्थले आँज प्रश्न अरे ः “ छन्न, यै को छुटकाराको कुनै बाटो आथिन् ” ? छन्नले उत्तरदिए ः “आथिन् , कुमार कुनै बाटो आथिन् ” । तिसोइ अरीबर अर्खादिन राजकुमार सिद्घार्थले मरणसन्न रोगी धेके । वा पछा मरेको लासलाई श्मसान तिर लयन्लाग्या पनि धेके । उन्ले आँज आफना सारथी छन्न लाई सोधे “इसेरी मान्छेलाई बादीबर काँ लयन्लाग्या हुन्ना ”? सारथी छन्नले जो उत्तर दियो त्यै सुणिबर उन झन् मर्माहत भए । तिसोइ अरीबर एक दिन जोगी धेके । त्यै जोगीका विषयमी सारथि छन्न बाट बुझ्दा छन्न भणे “ कुमार यिनी एक् संन्यासी जोगी हुन्, यिन्ले घरवार, जहान, बाल–बच्चा सबै त्याग अर्या हुन् , तिन् सित यिन्को कुनै सम्बन्ध आथिन् । यो संसार भणेको दुःखै दुःखको समुद्र हो भण्णे जाणिबर मायाजाल छाडिबर यिन् सन्यासी भएका हुन् ”। पटक–पटक हुने भ्रमणमा इसाइ–इसा अप्रिय कुराले राजकुमार सिद्घार्थ लाई बैराग्य बनायो ।
उइबेला युवराज सिद्घार्थको उमेर २९ बर्ष पुगि सक्या थ्यो । सुरा–सुन्दरीको भोगले, राज्यको सुख–वैभवले महापुरुषहरुमी प्रकटहुने बैराग्यतालाई रोक्न नसक्ने रै छ । एकदिनै कुरडि हो , रातकाबेला युवराज्ञी यसोधरादेवी रे नवजात पुत्र राहुल आफना कुण्टामी मस्त सियेको मौका छोपीबर कसैले थाहा नपाउने अरी सारथी छन्न रे तबेलामा बाँधिएकोे ‘कन्थक’ नाउँ भएको सुन्दर घोडामी सवार भैबर युवराज सिद्घार्थ दरवार बाटाहै खुसुक्क बाहिर गए । याँ स्मरणिय के छ भणे राजकुमार सिद्धार्थको जन्म बैशाख शुक्ल पूर्णिमाका दिन, राजभवन त्याग अषाढ शुक्लपूर्णिमामा, ज्ञान प्राप्त पनि पूर्णिमामा, देह त्याग पनि बैशाख पूर्णिमाका दिनमा भया इतिहास छ । इसो संयाग पड्डु अचम्म लाग्द्यै कुरडि हो । दरवार देखी धेरै टाडा पुगे पछा राजकुमारले सारथी छन्न लाई भणे “छन्न यो मेरो राजबस्त्र रे मैले सवार गर्ने गरेको कन्थक नामक घोडालाई दरवार फिर्ता पठाई दिनु पड्यो । आब म दरबार छाडिबर ज्ञानको खोजीमा जान्लाछु ” भण्यो । उनले दरबार छाडिबर जाने पक्का इरादा बनाइ सक्या रैछन् । घोडा, कुकुर, रे हात्ती, भौतै स्वामी भक्त हुनाहान् । आफना स्वामी दरबार न फर्कने चाल पाइबर कन्थक नामको घोडा बिरहले शोक थामन नसकी त्यैँलाइ लोट्यो रे हृदय फुटिबर उइको प्राणन्त भयो । सारथी छन्नलाई पनि राजकुमार र कन्थक घोडाको बिछोडले धेरै दुःखी बनायो । राजकुमार इसेरी दरबार छाडीबर जाने हुन् भण्णे चाल पाया भए छन्न उनरा संग नै आउन्थ्यो । उ रुनो–रुनो दरबार फिर्ता गयो रे राजा लाइ बेली विस्तार सुणायो ।
दोसरा दिन राजकुमार काँ गए भणीबर दरवारमाइ ठुलोइ खैला–बैला माचियो । । उनरो भौत खोजी पनि भयो । तर पाउँन सकियैन । २९ बर्षको उमेरमी उनले दरवार छाडेपछा भारतको बोधगया भण्णे ठाउँमी ध्यानमी बस्या बेला ३५ बर्षको युवा अबस्थामै बुद्धत्व प्राप्त अरेको इतिहास छ । भणिन्छ सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरिसकेपछा एक दिन लुम्बिनी दरवारमा आइबर यसोधरा देवी रे कुमार राहुलको कुन्टामी पसिबर दर्शन रे ज्ञान दिया थ्ये भण्णे इतिहास छ । बुद्ध जन्मेको ठाउं लुम्बिनी , बुद्धत्व प्राप्त अरेको ठाउं बोधगया, भारत, धर्मचव्रm चलाएको ठाउँ सारनाथ भारत रे महा परिनिर्वाण भएको ठाउँ कुशीनगर भारत हो । उन्ले सुख भणेको के हो ? भण्णे कुराको इसो व्याख्या अर्याथ्ये ः– १ सन्तोषी भएर बसनु नै सुःख हो । २ आफनो स्वधर्म चिनेर जातीगत बृत्ती बाटाहै मात्तर जीवनयापन अद्दु पनि सुःख हो । ३ सबै प्राणी उपर संयम राखी दया रे अहिंसाको भावना राखनु सुख हो । ४ कामादि राग आदीबाट पूर्ण मुक्त भइबर बैरागी भएर बसनु पनि सुखै हो । ५ ‘म’ भन्ने अहंकार बाट रहित भइबर बाँचन सकनु सब भण्णा ठूलो सुख हो । तिसोइ अरीबर सत्य बोल्नु ,दया गर्नु, कसैको पनि निन्दा नअन्नु , कसै प्राणिको पनि हिंसा न अन्नु । कुनै प्राणीलाई कुनै प्रकारले पनि दुःख नदिनु भण्णे उनरा दिव्योपदेश हुन् ।
भगवान गौतमबुद्ध बुद्धधर्मका प्रवत्र्तक, यै युगका महान इतिहास पुरुष, शान्तिका अग्रदूत रे अहिंसा परमो धर्म का पनि प्रवर्तक थ्ये । उनरो हरेक वर्ष वैशाख पूर्णिमाको दिन बुद्धजयन्ति स्वदेश तथा संसारका कुना कुनामी ठुलाइ धुमधाम सीत मनाईन्छ । बुद्ध धर्मका समर्थकहरु पुरा संसार भरी रहेका छन् । इसरी जब–जब पृथ्वीमा अधर्मीहरुको बोलबाला हुन्छ, धर्मको नाश भइबर जान्छ , तब–तब यै ब्रमाण्डका नायक महाबिष्णु नै बिभिन्न स्वरुप बाटाहै पृथ्वीमा अवतार लिनाहान् रे धर्मको रक्षा अद्दाहान् भण्णेइ कुरडि गीतामी लौ लेखियै छ । हामरा हिन्दुधर्मका धार्मिक ग्रन्थहरुमाइ श्री बिष्णु भगवानका मत्स्य अबतार बाटाहै कल्की अवतार सम्मका १० अवतार लाई दशावतार भणिया छ । जै मी बुद्ध भगवानलाई नवौं अवतार माणिया छ । धर्मसिन्धु भण्णे प्राचीन हिन्दु आचार संहिताको ग्रन्थ अनुसार दशअवतार मध्येका भगवान बुद्धको जन्म जयन्ति आश्विन शुक्ल दशमीका दिन हो , भणेर लेखिया हुनाले यै कुराले थोक्काइ भ्रम सिर्जना हुन्ला छ । भ्रम के हो भणे कपिलवस्तु–लुम्बिनीमी जन्मेका राजा शुद्धोधनका छोरा सिद्धार्थ गौतम जो अहिले गौतम बुद्धका नामले सारा संसारमी प्रसिद्ध छन् , उनरोे जन्म–जयन्ति त पुरा संसारमी वैशाख शुक्ल पूर्णिमाका दिन मनाईन्छ । काँइ धर्मसिंधुमी उल्लेख भएका बुद्ध अर्खा त नै हुन् ? यै कुराको अनुसन्धान हुन आवश्यक छ । हाम् हिन्दू सनातन धर्मावलम्बीको पूजा–आजा अद्दे बेला पनि सर्बप्रथम बोलीने संङ्कल्पमी लौ बौद्धावतारे, कलि युगे, कली प्रथम चरणे... आदि भणेर उच्चारण अरीबर भगवान बुद्धलाई नै स्मरण गर्ने परम्परा रहि आया छ । यो हाम् हिन्दुनको उहाँ प्रतीको विश्वास ,श्रद्घा, पे्रम रे समर्पण हो । आज संसारमी हिन्दुधर्म भण्णा बुद्घधर्म माण्णे मान्स बर्ता छन् । जै का प्रवर्तक शाक्यमुनी सिद्घार्थले यिसै हामरा देश नेपालमी जन्म लिया हुनाले सारा संसारमी हामरो देश नेपाल लाइ न पछ्याण्ये कोई आथिन् । हामरो देशको गौरब रे महिमा धेरै बर्ता भया छ । याँ को हिन्दु रे बौद्घ धर्मावलम्बीको भाइचारा पनि उदाहरणीय छ । बुद्धं शरणं गच्छामी । संघं शरणं गच्छामी । धम्मं शरणं गच्छामी ।
=== यो लै हेर ===
*[[बौद्ध धर्म]]
== सन्दर्भअन ==
{{reflist}}
== भाइरका कडी ==
*[http://www.buddhist-tourism.com/buddhism-information/lord-gautam-buddha.html गौतम बुद्ध] {{Webarchive|url=https://web.archive.org/web/20150717124756/http://www.buddhist-tourism.com/buddhism-information/lord-gautam-buddha.html |date=2015-07-17 }}
{{Commonscat|Paintings of Life of Gautama Buddha}}
{{नेपाला राष्ट्रिय विभूतिअन}}
[[Category:जीवनी]]
[[Category:अपूर्ण लेख]]
[[Category:धर्म]]
7svx5pue0mbiwx2w1rmbp0pob1qabpf
हासान फकरी
0
17790
265950
258469
2026-07-14T07:01:22Z
InternetArchiveBot
4668
Rescuing 1 sources and tagging 0 as dead.) #IABot (v2.0.9.5
265950
wikitext
text/x-wiki
{{Infobox person
| name = हासान फकरी
| image = Hasan Fakri (9).jpg
| native_name = হাসান ফকরী
| birth_date = {{birth date and age|1952|10|07|df=y}}
| birth_place = [[मुन्सिगञ्ज]], [[बङ्गलादेश|बाङ्लादेश]]
| nationality = बाङ्लादेशी
| occupation = गीतकार तथा कवि
| years_active = सन् १९७०–ऐल
| notable_works= [[बाङ्लर बधु]]
| awards = [[राष्ट्रिय चलचित्र पुरस्कार (बाङ्लादेश)|राष्ट्रिय चलचित्र पुरस्कार]] (१ फेर)
| signature = Hasan Fakri Sign.jpg
}}
'''हासान फकरी''' यक [[बङ्गलादेश|बङ्गलादेशी]] गीतकार तथा कवि हुन्।<ref>{{Cite web|url=http://www.newagebd.net/article/67620/peers-remember-mohsin-shastrapani|title=Peers remember Mohsin Shastrapani|website=New Age | The Most Popular Outspoken English Daily in Bangladesh|access-date=2019-10-07|archive-date=2019-07-10|archive-url=https://web.archive.org/web/20190710072519/http://www.newagebd.net/article/67620/peers-remember-mohsin-shastrapani|url-status=dead}}</ref><ref>{{Cite web|url=https://www.dhakatribune.com/bangladesh/politics/2019/06/14/committee-of-socialist-intellectual-sanga-formed|title=Committee of Socialist Intellectual Sanga formed|date=June 14, 2019|website=ढाका ट्रिब्युन}}</ref><ref>{{Cite web|url=http://newsbangladesh.com/news/87409/%E2%80%98%E0%A6%85%E0%A6%AC%E0%A6%B0%E0%A7%81%E0%A6%A6%E0%A7%8D%E0%A6%A7-%E0%A6%B8%E0%A6%AE%E0%A7%9F%E0%A7%87%E0%A6%B0-%E0%A6%95%E0%A6%AC%E0%A6%BF%E0%A6%A4%E0%A6%BE%E2%80%99-%E0%A6%8F%E0%A6%AC%E0%A6%BE%E0%A6%B0-%E0%A6%96%E0%A7%81%E0%A6%B2%E0%A6%A8%E0%A6%BE%E0%A7%9F|title=‘অবরুদ্ধ সময়ের কবিতা’ এবার খুলনায়|website=न्युजबाङ्लादेश डटकम|access-date=2019-10-07|archive-date=2019-07-10|archive-url=https://web.archive.org/web/20190710133216/http://newsbangladesh.com/news/87409/%25E2%2580%2598%25E0%25A6%2585%25E0%25A6%25AC%25E0%25A6%25B0%25E0%25A7%2581%25E0%25A6%25A6%25E0%25A7%258D%25E0%25A6%25A7-%25E0%25A6%25B8%25E0%25A6%25AE%25E0%25A7%259F%25E0%25A7%2587%25E0%25A6%25B0-%25E0%25A6%2595%25E0%25A6%25AC%25E0%25A6%25BF%25E0%25A6%25A4%25E0%25A6%25BE%25E2%2580%2599-%25E0%25A6%258F%25E0%25A6%25AC%25E0%25A6%25BE%25E0%25A6%25B0-%25E0%25A6%2596%25E0%25A7%2581%25E0%25A6%25B2%25E0%25A6%25A8%25E0%25A6%25BE%25E0%25A7%259F|url-status=dead}}</ref><ref>{{Cite web|url=https://shomoyerkhobor.com/article/77542|title=মানুষ যখন কথা বলতে পারে না, কথা ভুলে যান, কবিরা তখন ফুঁসে ওঠেন|website=shomoyerkhobor.com}}</ref> उनले सन् १९९३ माइ उत्कृष्ट शब्द खिलाइ बाङ्लादेश राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गर्या थ्याः। <ref>{{cite web |url=http://dhallywoodinfo.blogspot.com/2012/10/blog-post_24.html |title=চার দশকে আমাদের সেরা চলচ্চিত্রগুলো |publisher=ঢালিউড ইনফোটেইনমেইন্ট |date=24 October 2012 |accessdate=24 July 2017}}</ref><ref>{{Cite web|url=http://www.munshiganjnews.com/2016/12/29/%e0%a6%95%e0%a6%be%e0%a6%9b%e0%a7%87%e0%a6%b0-%e0%a6%ae%e0%a6%be%e0%a6%a8%e0%a7%81%e0%a6%b7-%e0%a6%b9%e0%a6%be%e0%a6%b8%e0%a6%be%e0%a6%a8-%e0%a6%ab%e0%a6%95%e0%a6%b0%e0%a7%80/|title=কাছের মানুষ হাসান ফকরী|first=মুন্সিগঞ্জ|last=নিউজ|date=December 29, 2016|access-date=October 7, 2019|archive-date=July 31, 2019|archive-url=https://web.archive.org/web/20190731201539/http://www.munshiganjnews.com/2016/12/29/%E0%A6%95%E0%A6%BE%E0%A6%9B%E0%A7%87%E0%A6%B0-%E0%A6%AE%E0%A6%BE%E0%A6%A8%E0%A7%81%E0%A6%B7-%E0%A6%B9%E0%A6%BE%E0%A6%B8%E0%A6%BE%E0%A6%A8-%E0%A6%AB%E0%A6%95%E0%A6%B0%E0%A7%80/|url-status=dead}}</ref> उनले ऐल प्रजा नामक यक पत्रिका माइ सम्पादन अद्दान।
== उल्लेखनिय काजअन ==
=== चलचित्र ===
* [[बाङ्लार बधु]]
=== कविताअन ===
* ''मुठो मुठो कान्ना'' ('মুঠো মুঠো কান্না'')- सन् १९७०
* ''हासान फकरीर कविता अो गान'' (''হাসান ফকরীর কবিতা ও গান'') - सन् २००२<ref name="Bangla Academy Dictionary of Writers">{{cite book|title=Bangla Academy Dictionary of Writers|last=|first=|publisher=[[Bangla Academy]]|year=2008|isbn=984-07-4052-0|editor=[[Selina Hossain]], Nurul Islam and Mobarak Hossain|location=[[Dhaka]]|pages=453}}</ref><ref>{{Cite web|url=http://www.banglatribune.com/country/news/439810/%E0%A6%96%E0%A7%81%E0%A6%B2%E0%A6%A8%E0%A6%BE%E0%A7%9F-%E0%A6%A6%E0%A6%BF%E0%A6%A8%E0%A6%AC%E0%A7%8D%E0%A6%AF%E0%A6%BE%E0%A6%AA%E0%A7%80-%E0%A6%95%E0%A6%AC%E0%A6%BF%E0%A6%A4%E0%A6%BE-%E0%A6%AA%E0%A6%BE%E0%A6%A0%E0%A7%87%E0%A6%B0-%E0%A6%86%E0%A6%B8%E0%A6%B0|title=খুলনায় দিনব্যাপী কবিতা পাঠের আসর | banglatribune.com|website=Bangla Tribune}}</ref><ref>{{Cite web|url=https://www.prabartan.com/03/30/30/6563.php|title=খুলনায় অবরুদ্ধ সময়ের কবিতার আসর|date=March 30, 2019|access-date=October 7, 2019|archive-date=July 10, 2019|archive-url=https://web.archive.org/web/20190710125900/https://www.prabartan.com/03/30/30/6563.php|url-status=dead}}</ref>
=== नाटक ===
* ''बाँचते चाइ'' (''বাঁচতে চাই'')- सन् १९७१
* ''एकखगु बाङ्लादेश'' (''একখগু বাংলাদেশ'')- सन् १९७१
* ''एपोयेन्ट मेन्ट लेटार'' (এপোয়েন্ট মেন্ট লেটার) - सन् १९७५
* ''क्राश फाराक्का'' (ক্রাশ ফারাক্কা) - सन् १९७६
* ''राक्षस सावधान'' (''রাক্ষুস সাবধান'')- सन् १९७७
* ''सारङ लञ्च घोराउ'' (''সারেঙ লঞ্চ ঘোরাও'')- सन् १९८०
* ''तानोर एखक सारा देश'', (''তানোর এখন সারা দেশ'')- सन् १९८०
* ''यदि एमन हतो'' (''যদি এমন হতো'')- सन् १९८२
* ''खर बायु बय'' (''খর বায়ু বয়'')- सन् १९८३
* ''भोटेर भ्याट'' (''ভোটের ভ্যাট'')- सन् १९८६
== पुरस्कार रे मनोनयन ==
'''[[राष्ट्रिय चलचित्र पुरस्कार (बङ्गलादेश)|राष्ट्रिय चलचित्र पुरस्कार]]'''
{| border="1" cellpadding="4" cellspacing="0" style="margin: 1em 1em 1em 0; background: #f9f9f9; border: 1px #aaa solid; border-collapse: collapse; font-size: 95%;"
|- style="background:#ccc; text-align:center;"
! वर्ष !! पुरस्कार !! श्रेणी !! चलचित्र !! नतिजा
|-
| सन् १९९३ || राष्ट्रिय चलचित्र पुरस्कार || [[उत्कृष्ट शब्द खिलाइ बङ्गलादेश राष्ट्रिय चलचित्र पुरस्कार|उत्कृष्ट शब्द]] || [[बङ्लार बधु]] ||{{won}}<ref name=nfa>{{cite web|url=http://www.fdc.gov.bd/site/page/f3bb17fe-d9ad-4b61-bd8a-5824262691ad/%E0%A7%A7%E0%A7%AF%E0%A7%AD%E0%A7%AB-%E0%A7%A8%E0%A7%A6%E0%A7%A7%E0%A7%A8|title=জাতীয় চলচ্চিত্র পুরস্কার প্রাপ্তদের নামের তালিকা (১৯৭৫-২০১২)|language=बङ्गाली|trans-title=बङ्गलादेश राष्ट्रिय चलचित्र पुरस्कारका विजेताहरू (सन् १९७५-२०१२)|accessdate=25 March 2019|publisher=बङ्गलादेशी चलचित्र विकास निगम|work=बङ्गलादेश सरकार|archive-date=23 December 2018|archive-url=https://web.archive.org/web/20181223211753/http://www.fdc.gov.bd/site/page/f3bb17fe-d9ad-4b61-bd8a-5824262691ad/%E0%A7%A7%E0%A7%AF%E0%A7%AD%E0%A7%AB-%E0%A7%A8%E0%A7%A6%E0%A7%A7%E0%A7%A8|url-status=dead}}</ref>
|}
== सन्दर्भ सामग्री ==
{{सन्दर्भसूची}}
== बाइल्ला सूत्रअन ==
*{{IMDb name|nm9121505}}
{{commonscat|Hasan Fakri|हासान फकरी}}
[[श्रेणी:विकिथन-१ माइ बनाइया वा सुधारिया लेखअन]]
[[श्रेणी:बङ्गलादेशी कविअन]]
htgml3hm1n3dc4jif09juyxehklnvz1
म्युजिकल्ली
0
18285
265949
264661
2026-07-14T05:01:06Z
InternetArchiveBot
4668
Rescuing 1 sources and tagging 0 as dead.) #IABot (v2.0.9.5
265949
wikitext
text/x-wiki
{{See also|टिकटक}}
{{Infobox software
| title = म्युजिकल्ली
| name = म्युजिक्ली
| logo = Musical.ly vector logo.svg
| logo size = 100px
| author = एलेक्स झु, लुयु याङ
| developer = म्युजिकल्ली निगम (अप्रिल २०१४–नोभेम्बर २०१७)<br>[[बाइटड्यान्स]] (नोभेम्बर २०१७–अगष्ट २०१८)
| released = {{Start date and age|2014|8}}
| discontinued = Yes
| operating system = [[आइओएस]], [[एण्ड्रोइड (सञ्चालन प्रणाली)|एण्ड्रोइड]]
| language = अरबी, बाङ्ला, बर्मी, सेबुनो, अङर्जी, फ्रान्सेली, जर्मनेली, गुजराती, हिन्दी, बहासा इण्डोनेसिया, इटालीयाली, जापानी, जाभानी, कन्नड, कोरियाली, मलय, मलयलम, मराठी, फारसी, ओडिया, पोल्यान्डि, पोर्चुगाली, पञ्जावी, रूसी, सरलीकृत चिनियाँ, स्पेनी, स्वीडेनी, टागालग, तमिल, तेलुगु, थाई, परम्परागत चिनियाँ, टुर्की, युक्रेनी, भियतनामी
| language count = ३५
| language footnote =
| genre = [[श्रव्य दृश्य साझेदारी सेवा]]
| license = [https://musical.ly/term.html प्रयोगका सर्त] सहितको [[स्वामित्व सफ्टवेयर]]
| website = {{URL|https://www.musical.ly/}}
}}
'''म्युजिकल्ली''' साङ्घाईमा प्रधान कार्यालय रे अर्खो कार्यालय साण्टा मोनिका, [[क्यालिफोर्निया]] मी रह्या यक सामाजिक सञ्जाल सेवा थ्यो जैले यैका प्रयोगकर्ताअनलाई छोटो ओठ समक्रमण अरिया श्रव्य दृश्यअनको सृजना र साझा अद्द अनुमति दिन्थ्यो।<ref name="yicai">{{cite web |author1=钱童心 |title=Musical.ly CEO阳陆育:C轮前投资方全部退出 |url=https://www.yicai.com/news/5369325.html |website=第一财经 |accessdate=2018-10-16 |date=2017-11-13}}</ref><ref name="PingWest">{{cite web |author1=颛顼 |title=短视频进入“抖”时代:Muse/抖音/晃咖...为何越抖越受欢迎? |url=https://www.pingwest.com/a/125680 |website=PingWest 品玩 |accessdate=2018-10-16 |date=2017-07-21}}</ref> यैको पैलो परिक्षण संस्करण अप्रिल २०१४ मी जारी अरिया थ्यो भँण्या आधिकारिक रूप मी यैको सुरुवात त्यै वर्षको अगष्ट बठेइ भया थ्यो। यै यसो सेवा हो जैले यैका प्रयोगकर्तालाई विभिन्न श्रव्य मी ओठ समक्रमण गर्दै अभिव्यक्ति दिएर आफ्नै श्रव्य दृश्य निर्माण अद्या सुविधा दिन्छ भँण्या त्यस खालका श्रव्य दृश्यअन १५ सेकेण्ड बठेइ १ मिनेट सम्म हुन् सक्छन्। यस मी द्रुत, ढिलो जसा विभिन्न गति विकल्प रे अनेक छनोट प्रभावअन उपलब्ध छन्। यैको आधिकारिक अनुप्रयोगले प्रयोगकर्ताअनलाई लोकप्रिय "प्रयोगकर्ता", सामग्री, उच्च प्रदर्शित श्रव्य, ध्वनि रे ह्यासट्यागहरू खोल्न रे उनअनको अनुयायीअन सित अद्वितीय रूप मी अन्तरक्रिया अद्द लै अनुमति दिया थ्यो।<ref>{{Cite news|title=Владельцы караоке-приложения Musical.ly закрыли проект и перевели пользователей в похожий сервис|first=Andrey|last=Frolov|url=https://vc.ru/43094-vladelcy-karaoke-prilozheniya-musical-ly-zakryli-proekt-i-pereveli-polzovateley-v-pohozhiy-servis|work=vc.ru|date=2018-08-02|accessdate=2018-08-04|archive-date=2018-08-04|archive-url=https://web.archive.org/web/20180804202003/https://vc.ru/43094-vladelcy-karaoke-prilozheniya-musical-ly-zakryli-proekt-i-pereveli-polzovateley-v-pohozhiy-servis}}</ref>
सन् २०१५ मी यैमा दर्ता भया प्रयोगकर्ताअनको सङ्ख्या जम्मा १ करोड रह्या थ्यो।<ref>रेज, ड्यान [http://www.billboard.com/articles/business/7423281/warner-music-group-deal-musical-ly Fresh Off a Big Funding Round, Musical.ly Signs Its First Major Label Deal with Warner Music]. बिलबोर्ड, अभिगमन तिथि जुन २९, २०१६</ref> भँण्या यक वर्ष पश्चात् वा जून २०१६ मी, म्युजिकल्ली मी दर्ता भया प्रयोगकर्ताअन की सङ्ख्या ९ करोड भन्दा बढी पुग्या थ्यो।<ref>{{Cite news|url=http://www.billboard.com/articles/business/7776302/musically-apple-music-partnership|title=Musical.ly, Apple Music Ink New Partnership, With More to Come|work=[[बिलबोर्ड (पत्रिका)|बिलबोर्ड]] |access-date=May 30, 2017}}</ref> सन् २०१७ की मे महिना की अन्त्य सम्म मी, अनुप्रयोग मी प्रयोगकर्ताअनकी सङ्ख्या २० करोड भन्दा बढी पुग्या थ्यो।<ref name=लोकपथ>{{cite web|url=https://www.lokpath.com/story/48030|title=‘स्टार’ हुन मन छ ? चलाउनुस् म्युजिकल्ली !|author=|date=१६ जेष्ठ २०७५|work=लोकपथ|accessdate=पुस २०७६|archive-date=2020-01-01|archive-url=https://web.archive.org/web/20200101053346/https://www.lokpath.com/story/48030|url-status=dead}}</ref>
[[टिकटक]]को निर्माता बाइटड्यान्स (अनुवादित नाम) लिमिटेड नामक यक चिनियाँ कम्पनीले ९ नोभेम्बर २०१७ मी म्युजिकल्ली निगमलाई अधिग्रहण अर्या थ्यो रे यैलाई २ अगष्ट २०१८ मी [[टिकटक]] मी समायोजन अरिया थ्यो।<ref>{{Cite web|url=https://beebom.com/musical-ly-app-to-be-shut-down-users-will-be-migrated-to-tiktok/|title=Musical.ly App To Be Shut Down, Users Will Be Migrated to TikTok|last=कुण्डु|first=किसहालया|date=2018-08-02|website=बिबुम|language=अमेरिकी अङ्ग्रेजी|access-date=2019-04-30}}</ref>
== इतिहास ==
== विशेषता ==
== म्युजिकल्लीका प्रचलनअन ==
== प्रतिक्रिया ==
== अधिकारी अनुमति र इजाजतपत्रअन ==
== सन्दर्भ सामग्रीअन ==
{{सन्दर्भसूची}}
[[श्रेणी:एण्ड्रोइड (सञ्चालन प्रणाली) सफ्टवेयर]]
[[श्रेणी:आइअोएस सफ्टवेयर]]
[[श्रेणी:श्रव्य दृश्य सफ्टवेयर]]
[[श्रेणी:निष्क्रिय सामाजिक सञ्जाल सेवाअन]]
[[श्रेणी:सान फ्रान्सिस्को मी आधारित कम्पनीअन]]
[[श्रेणी:साङ्घाईमा आधारित कम्पनीहरू]]
[[श्रेणी:बाइटड्यान्स]]
[[श्रेणी:टिकटक]]
[[श्रेणी:चिनियाँ कम्पनीअन]]
80imd4b9xuj5170z3dc4iyjjkytg0b3