विकिपिडिया dtywiki https://dty.wikipedia.org/wiki/%E0%A4%AE%E0%A5%81%E0%A4%96%E0%A5%8D%E0%A4%AF_%E0%A4%AA%E0%A4%A8%E0%A5%8D%E0%A4%A8%E0%A4%BE MediaWiki 1.48.0-wmf.3 first-letter मिडिया बिशेष कुरणि प्रयोगकर्ता प्रयोगकर्ता कुरणि विकिपिडिया विकिपिडिया वार्ता चित्र चित्र कुरणि मिडियाविकि मिडियाविकि कुरणि ढाँचा ढाँचा कुरणि मद्दत मद्दत कुरणि श्रेणी श्रेणी कुरणि TimedText TimedText talk मोड्युल मोड्युल कुरणि Event Event talk ओनसरी घर्तिमगर 0 486 270650 193100 2026-11-10T04:41:53Z CommonsDelinker 334 Removing [[:c:File:ओनसरी_घर्तिमगर_पतिसँग.jpg|ओनसरी_घर्तिमगर_पतिसँग.jpg]], it has been deleted from Commons by [[:c:User:Krd|Krd]] because: No license since 2 November 2026. 270650 wikitext text/x-wiki {{Infobox Officeholder |name = ओनसरी घर्तिमगर |birthname = |image =|ओनसरी घर्तिमगर पतिसँग |image_caption = |office = [[नेपालको सभामुख]] |president = [[रामवरण यादव]] |term_start = २९ असोज, २०७२ |term_end = |succeeding = |predecessor = [[सुवासचन्द्र नेम्बाङ]] |successor = |office1 = [[युवा तथा खेलकुद मन्त्री]] |president1 = [[रामवरण यादव]] |term_start1 = श्रावण १६, २०६८ |term_end1 = श्रावण ३१, २०६८ |succeeding1 = |predecessor1 = |successor1 = |birth_date = २०३४ कार्तिक २८ |birth_place = बैंकोट |death_date = |death_place = |restingplace= |spouse = [[बर्षमान पुन]] |children = |party = [[एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)|एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी]] |alma_mater = }} '''ओनसरी घर्ती''' नेपालकी राजनीतिज्ञ तथा रुपान्तरित व्यवस्थापिका संसदकी सभामुख हुन्। उनी नेपालको पहिलो महिला सभामुख हुन्। एकिकृत नेकपा माओवादीको तर्फबाट महिला जनजातिको प्रतिनिधित्व गर्ने ओनसरी घर्तिमगरको भूमिगत नाउ 'उषा' हो।घर्ती पूर्व अर्थमन्त्री [[बर्षमान पुन|बर्षमान पुन]] की जिवनसंगिनी हुन। माओवादी जनयुद्धको क्रममा पूर्वी नेपाल रे राजधानी वरपरका काभ्रे, रामेछापमा बितायाकी घर्ती मगर जनमुक्ति सेनामा केही समय काम गरेकी थिइन्। जनयुद्धको थालनीको दिन होलेरी चौकी आक्रमणमा सहभागी दुई महिलामा उनी पनि एक थिइन्। उनीसँगै भयाकी अर्की महिला तारा घर्ती मगर पनि संविधान सभा सदस्य भइन्। [[File:ओनसरी घर्तिमगर परिवारसँग.jpg|thumb|ओनसरी घर्तिमगर आफना परिवार सित]] रोल्पाको जंकोट -१ माडीचौरमा निम्न मध्यम वर्गीय मगर परिवारमा जन्मनु भयाकी घर्ती मगरले औपचारिक रूपमि माध्यमिक तह सम्मको अध्ययन पुरा गर्नुभयाको छ । गीतसँगीत प्रति पनि रुचि राख्नुहुने घर्ती मगरका संस्मरण तथा लेखहरू विभिन्न पत्रिकामा प्रकाशित भइरहन्छन् । २०४६ साल देखि राजनीतिमा लाग्नुभयाकी घर्ती मगर माओवादीले गठन गर्याको पहिलो सुरक्षा दलमा रोल्पाका चार जना महिलामध्ये एक हुनुहुन्छ । माओवादीको राज्य समितिकी सदस्यसमेत रहनुभयाकी घर्ती मगरले पार्टीको एजेण्डाका साथ महिला रे जनजातिका मुद्दालाई संविधानमा सुनिश्चित गर्नु नै आफ्नो प्रमुख एजेण्डा भयाको बताउनुहुन्छ। एकीकृत माओवादीकी नेतृ ओनसरी घर्तीमगर नेपालको संविधान २०७२ जारी भया संगै नेपालको पहिलो महिला सभामुख हुनुभयाको छ । नेमकिपाकी उम्मेदवार अनुराधाका प्रस्तावक सभासद् सुनिल प्रजापतिले प्रस्ताव फिर्ता लियापछि ओनसरी निर्विरोध निर्वाचित हुनुभयाको हो । संविधानसभा निर्वाचनमा रोल्पा क्षेत्र नम्बर दुईबाट निर्वाचित हुनुहुन्थ्यो । यसअघि उपसभामुख पदमा रहेर कार्य गरिसक्नुभयाको छ । ==सन्दर्भ == {{reflist}} [[Category:नेपालका राजनीतिज्ञ]] [[श्रेणी:नेपालका राजनीतिज्ञअन]] cxss0b6hgqv3die2paey0yd9zw6ydrz 270652 270650 2026-11-10T04:42:26Z CommonsDelinker 334 Removing [[:c:File:ओनसरी_घर्तिमगर_परिवारसँग.jpg|ओनसरी_घर्तिमगर_परिवारसँग.jpg]], it has been deleted from Commons by [[:c:User:Krd|Krd]] because: No license since 2 November 2026. 270652 wikitext text/x-wiki {{Infobox Officeholder |name = ओनसरी घर्तिमगर |birthname = |image =|ओनसरी घर्तिमगर पतिसँग |image_caption = |office = [[नेपालको सभामुख]] |president = [[रामवरण यादव]] |term_start = २९ असोज, २०७२ |term_end = |succeeding = |predecessor = [[सुवासचन्द्र नेम्बाङ]] |successor = |office1 = [[युवा तथा खेलकुद मन्त्री]] |president1 = [[रामवरण यादव]] |term_start1 = श्रावण १६, २०६८ |term_end1 = श्रावण ३१, २०६८ |succeeding1 = |predecessor1 = |successor1 = |birth_date = २०३४ कार्तिक २८ |birth_place = बैंकोट |death_date = |death_place = |restingplace= |spouse = [[बर्षमान पुन]] |children = |party = [[एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)|एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी]] |alma_mater = }} '''ओनसरी घर्ती''' नेपालकी राजनीतिज्ञ तथा रुपान्तरित व्यवस्थापिका संसदकी सभामुख हुन्। उनी नेपालको पहिलो महिला सभामुख हुन्। एकिकृत नेकपा माओवादीको तर्फबाट महिला जनजातिको प्रतिनिधित्व गर्ने ओनसरी घर्तिमगरको भूमिगत नाउ 'उषा' हो।घर्ती पूर्व अर्थमन्त्री [[बर्षमान पुन|बर्षमान पुन]] की जिवनसंगिनी हुन। माओवादी जनयुद्धको क्रममा पूर्वी नेपाल रे राजधानी वरपरका काभ्रे, रामेछापमा बितायाकी घर्ती मगर जनमुक्ति सेनामा केही समय काम गरेकी थिइन्। जनयुद्धको थालनीको दिन होलेरी चौकी आक्रमणमा सहभागी दुई महिलामा उनी पनि एक थिइन्। उनीसँगै भयाकी अर्की महिला तारा घर्ती मगर पनि संविधान सभा सदस्य भइन्। रोल्पाको जंकोट -१ माडीचौरमा निम्न मध्यम वर्गीय मगर परिवारमा जन्मनु भयाकी घर्ती मगरले औपचारिक रूपमि माध्यमिक तह सम्मको अध्ययन पुरा गर्नुभयाको छ । गीतसँगीत प्रति पनि रुचि राख्नुहुने घर्ती मगरका संस्मरण तथा लेखहरू विभिन्न पत्रिकामा प्रकाशित भइरहन्छन् । २०४६ साल देखि राजनीतिमा लाग्नुभयाकी घर्ती मगर माओवादीले गठन गर्याको पहिलो सुरक्षा दलमा रोल्पाका चार जना महिलामध्ये एक हुनुहुन्छ । माओवादीको राज्य समितिकी सदस्यसमेत रहनुभयाकी घर्ती मगरले पार्टीको एजेण्डाका साथ महिला रे जनजातिका मुद्दालाई संविधानमा सुनिश्चित गर्नु नै आफ्नो प्रमुख एजेण्डा भयाको बताउनुहुन्छ। एकीकृत माओवादीकी नेतृ ओनसरी घर्तीमगर नेपालको संविधान २०७२ जारी भया संगै नेपालको पहिलो महिला सभामुख हुनुभयाको छ । नेमकिपाकी उम्मेदवार अनुराधाका प्रस्तावक सभासद् सुनिल प्रजापतिले प्रस्ताव फिर्ता लियापछि ओनसरी निर्विरोध निर्वाचित हुनुभयाको हो । संविधानसभा निर्वाचनमा रोल्पा क्षेत्र नम्बर दुईबाट निर्वाचित हुनुहुन्थ्यो । यसअघि उपसभामुख पदमा रहेर कार्य गरिसक्नुभयाको छ । ==सन्दर्भ == {{reflist}} [[Category:नेपालका राजनीतिज्ञ]] [[श्रेणी:नेपालका राजनीतिज्ञअन]] c8ge6v4pgchn07jvb03cw0lmkw3zhg3 बर्षमान पुन 0 1791 270651 193092 2026-11-10T04:41:56Z CommonsDelinker 334 Removing [[:c:File:ओनसरी_घर्तिमगर_पतिसँग.jpg|ओनसरी_घर्तिमगर_पतिसँग.jpg]], it has been deleted from Commons by [[:c:User:Krd|Krd]] because: No license since 2 November 2026. 270651 wikitext text/x-wiki '''बर्षमान पुन 'अनन्त' ''' नेपालका एक कम्युनिष्ट राजनितिज्ञ हुन् । हाल एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट राजनीति गरिरहेका छन। उनी २०६७ माघ २३ मा [[झलनाथ खनाल|झलनाथ खनाल]] को नेतृत्वमा गठन भयाको मन्त्रिपरिषदमा शान्ति तथा पुनर्निर्माण मन्त्रीको रूपमा सहभागी थिए । त्यस्तै २०६८ भदौ १२ मा गठित [[बाबुराम भट्टराई|डा. बाबुराम भट्टराई]]को नेतृत्वको सरकारमा अर्थमन्त्रीको रूपमा सहभागी भयाका थिए । ==सन्दर्भ== {{reflist}} [[Category:नेपालका राजनीतिज्ञ]] [[श्रेणी:नेपालका राजनीतिज्ञअन]] nogcsa8qnbldhre77tvsi2f4pfy93kg