विकिपिडिया dtywiki https://dty.wikipedia.org/wiki/%E0%A4%AE%E0%A5%81%E0%A4%96%E0%A5%8D%E0%A4%AF_%E0%A4%AA%E0%A4%A8%E0%A5%8D%E0%A4%A8%E0%A4%BE MediaWiki 1.48.0-wmf.4 first-letter मिडिया बिशेष कुरणि प्रयोगकर्ता प्रयोगकर्ता कुरणि विकिपिडिया विकिपिडिया वार्ता चित्र चित्र कुरणि मिडियाविकि मिडियाविकि कुरणि ढाँचा ढाँचा कुरणि मद्दत मद्दत कुरणि श्रेणी श्रेणी कुरणि TimedText TimedText talk मोड्युल मोड्युल कुरणि Event Event talk लोकेन्द्र बहादुर चन्द 0 2513 270668 259607 2026-11-13T05:17:00Z CommonsDelinker 334 Removing [[:c:File:Lokendra_Bahadur_Chand_A_writer_of_विसर्जन.png|Lokendra_Bahadur_Chand_A_writer_of_विसर्जन.png]], it has been deleted from Commons by [[:c:User:Krd|Krd]] because: No license since 5 November 2026. 270668 wikitext text/x-wiki {{Infobox Officeholder |name=लोकेन्द्र बहादुर चन्द |native_name= |image= |birth_date={{birth_date_and_age|1940|2|15}} |birth_place=कुरकुटिया गाउँ, बैतडी |office= [[नेपालका प्रधानमन्त्रीहरूको सूची|नेपालका २७औँ प्रधानमन्त्री]] |term_start= वि.सं. २०५९ असोज २५ |term_end= वि.सं. २०६० जेठ २२ |predecessor=[[शेरबहादुर देउवा|शेरबहादुर देउबा]] |successor=[[सूर्यबहादुर थापा|सूर्य बहादुर थापा]] |term_start1 = वि.सं. २०५३ फागुन २९ |term_end1 = वि.सं. २०५४ असोज २१ |predecessor1 = [[शेरबहादुर देउवा|शेरबहादुर देउबा]] |successor1 = [[सूर्यबहादुर थापा|सूर्य बहादुर थापा]] |term_start2 =सन् १९९० अप्रिल ६ |term_end2 = सन् १९९० अप्रिल १९ |predecessor2 = [[मरिचमान सिंह श्रेष्ठ]] |successor2 = [[कृष्णप्रसाद भट्टराई|कृष्ण प्रसाद भट्टराई]] |term_start3 = सन् १९८३ जुलाई १२ |term_end3 = सन् १९८६ मार्च २१ |predecessor3 = [[सूर्यबहादुर थापा|सूर्य बहादुर थापा]] |successor3 = [[नगेन्द्रप्रसाद रिजाल]] |alma_mater= |party=[[राष्ट्रिय प्रजातन्त्र पार्टी]] }} '''लोकेन्द्र बहादुर चन्द''' (वि.सं. १९९६ - ) नेपालाः भूतपूर्व प्रधानमन्त्री हुन्। उन साहित्यकाराः रूपमी लै पछ्याँणीनान। चन्दको जन्म सन् १९४० मा बैतडी जिल्लाको कुरकुटिया गाउँमा भएको थियो। <ref>{{cite book|url=https://books.google.com/books?id=ZzksAQAAMAAJ|title=Worldmark Encyclopedia of the Nations|first=Gale|last=Group|date=1 January 2003|publisher=Gale Group|isbn=9780787673376 |accessdate=1 August 2016|via=Google Books}}</ref> उनी नेपाली राजतन्त्रका प्रमुख समर्थक हुन् । उनले राष्ट्रिय पञ्चायतको सभामुखको रुपमी काम गरेका थिए । प्रधानमन्त्रीको रूपमी आफ्नो पहिलो दुई कार्यकालमी, उहाँ कुनै पनि राजनीतिक दलसँग आवद्ध हुनुभएन, तर 1997 सम्म उहाँ आफ्नो वर्तमान राजनीतिक दल, [[राष्ट्रिय प्रजातन्त्र पार्टी]] (RPP) को सदस्य हुनुहुन्थ्यो। ==प्रधानमन्त्री== उनी वि.सं. २०३८, वि.सं. २०४६, वि.सं. २०५३ र वि.सं. २०५८मा गरी चार फेर नेपालका प्रधानमन्त्री बन्या थ्या। तर पछिल्ला प्रधानमन्त्रीत्व धेरै लामो समय टिक्न नाइँस्क्या। हाल उनी भक्तपुरको लोकन्थलीमी बस्सान्। ==जीवनी== लोकेन्द्रबहादुरको जनम बाबु महावीर चन्द रे ईज्या श्रीमती लक्ष्मीदेवीका सन्तानका रूपमी वि.सं. १९९६ साल फागुन ३ गते कुरकुटिया गाउँ, [[बैतडी जिल्ला|बैतडी]] जिल्लामी भयाः हो। १२ ठकुरी थर मध्येको एउटा थर चन्द हो। ==प्रधानमन्त्री== उन वि.सं. २०४०, वि.सं. २०४६, वि.सं. २०५३ रे वि.सं. २०५८ मी गरि चार फेर नेपालका प्रधानमन्त्री बन्या थ्याः। तर पछिल्ला प्रधानमन्त्रीत्व भौत लामो समय टिक्दु सकेनन्। ===तेसरो कार्यकाल, २०५३ === वि.सं. २०५३ फागुन २६ मी [[शेरबहादुर देउवा]]को सरकार ढल्या पछा फागुन २७ मी चन्दले [[नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|एमाले]]को समर्थनमा सरकार बनाया। एमालेको समर्थनमा बन्या यो [[गठबन्धन सरकार]]लाई खिसी गर्नेहरूले 'चमाले' (चन्द र एमाले) भण्ण्या गरया सरकार भणन्थ्या।<ref>{{Cite web |url=https://nagariknews.nagariknetwork.com/amp/politics/127182-1502332920.html|title=राप्रपा गठन, एकीकरण र विभाजनको नालीबेली|author=मणि दाहाल|language=नेपाली |accessdate=२०७४ श्रावण २६}}</ref> उनरो सरकारले बि.सं. २०५४ जेठ ४ रे जेठ १३ मी दुई चरणमी स्थानिय निकायको निर्वाचन सम्पन्न गर्या थ्याः। श्रावण ४ मा जिल्ला विकास समितिका पदाधिकारीको निर्वाचन गरयाः थ्याः। तर सरकारमै सहभागी भयाः राप्रपाका केही मन्त्रीअनले सहभागी भयाः [[अविश्वास प्रस्ताव]] ल्यायाः थ्याः। [[कमल थापा]] सहितका मन्त्रीअनले "मुसा प्रवृति" धेकाया भन्दै २०५४ असोज १८ मा चन्दले प्रधानमन्त्री पदबठे राजीनामा दिया थ्याः।<ref>{{Cite web |url=https://ekantipur.com/news/2021/12/03/163854129918439414.html|title=राप्रपा 'एकता महाधिवेशन' मा फुटको चिन्ता|author=मणि दाहाल|language=नेपाली |accessdate=२०७८ मंसिर १८ }}</ref> ===चौथो कार्यकाल, २०५९-६०=== वि.सं. २०५९ असोज १८ मी राजा ज्ञानेन्द्रले निर्धारित समयमी निर्वाचन सम्पन्न गर्न असक्षम भणिबर शेरबहादुर देउवालाई प्रधानमन्त्री पदबठे मुक्त गरि मन्त्री परिशद विघटन गरयाः। त्यसपछि नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२७ बमोजिमको बाधा अड्काउको अधिकार प्रयोग गरि लोकेन्द्र बहादुर चन्दलाई प्रदमा नियुक्त भयाः। वि.सं. २०६० जेठ १६ मा चन्दले राजा समक्ष राजीनामा बुझाया। ==पुरस्कार== * मदन पुरस्कार २०५४ ==सन्दर्भ सामग्रीअन== {{reflist}} == यि लै हेर == {{नेपालका प्रधानमन्त्रीअन}} ==बाइल्ला स्रोतन== * [http://www.madanpuraskar.org/guthi/lokendrabahadur.php मदन पुरस्कार गुठी] [[Category:अपूर्ण लेख]] [[Category:नेपाल का प्रधानमन्त्रीइन] नेपालको वित्तिय क्षेत्र सुधारमा २०४० सालको चन्द नेतृत्व को सरकारले ठुलो भुमिका निर्वाह हरेको छ । राप्रपा पार्टि र राप्रपाको नेतृत्व मा गठित उत्त सरकारले नेपालमा निजि क्षेत्र मा बैक स्थापना गर्न दिने गरि काम गरेको थियो । नेपालकै अर्थशास्त्र मा पहिलो पिएच डि गर्ने विध्वान अर्थमन्त्री डा प्रकाश चन्द्र लोहनिको विग्यता र क्षमताले NFRS ले नेपालमा गति लियो र जग निर्माण गर्यो । पन्चायतको लिगेसि बिकेको राप्रपाका नेताहरु रास्ट्रवादि थिए भने दुर्दशि पनि थिए । sdj4w4na2li9kg17bis4ptskrtwz7i1 रत्नेश्वर लाल कायस्थ 0 24307 270669 265955 2026-11-13T05:19:06Z CommonsDelinker 334 Removing [[:c:File:Ratneshwar_Lal_Kayastha.jpg|Ratneshwar_Lal_Kayastha.jpg]], it has been deleted from Commons by [[:c:User:Krd|Krd]] because: No license since 5 November 2026. 270669 wikitext text/x-wiki {{Infobox person | name = रत्नेश्वर लाल कायस्थ | image = | caption = दोस्रो सप्तरी महोत्सव, २०१८ मी कायस्थ | birth_date = ३ मे १९४४ (उमेर ७९) | birth_place = सुगा भवानीपट्टी (हाल जलेश्वर), महोत्तरी, नेपाल[https://deshsanchar.com/2018/01/17/13669/] | nationality = नेपाली | citizenship = नेपाली | education = भूविज्ञान इन्जिनियर | alma_mater = इम्पेरियल कलेज लन्डन | occupation = राजनीति | spouse = सबिता लाल }} '''रत्नेश्वर लाल कायस्थ''' (जन्म ३ मे १९४४) एक नेपाली राजनीतिज्ञ तथा वर्तमान [[मधेश प्रदेश]]को प्रदेश प्रमुख हुन् । उनलाई [[नेपाल सरकार]]ले सन् २०१८ जनवरी १७ का दिन सो जिम्मेवारी तोकेको हो ।<ref>{{Cite web |url=http://nepalekhabar.com/2018/01/79987 |title=Government finalises provinces’ governors and temporary headquarters|website=nepaleKhabar |language=अंग्रेजी |access-date=2018-03-13}}</ref><ref>{{Cite web |url=http://www.myrepublica.com/news/34598/?categoryId=81 |title=Govt names temporary capitals, governors |website=My Republica |language=अंग्रेजी |access-date=2018-03-13}}</ref> उनले सन् २०१८ जनवरी १९ का दिन प्रदेश प्रमुखको रूपमा सपथ ग्रहण गरेका हुन् ।<ref>{{Cite web |url=http://www.myrepublica.com/news/34675/ |title=Newly-appointed provincial governors sworn-in |website=My Republica |language=अंग्रेजी |access-date=2018-03-13}}</ref><ref>{{Cite web |url=https://www.presidentofnepal.gov.np/%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AE%E0%A4%BE%E0%A4%A8%E0%A4%A8%E0%A5%80%E0%A4%AF-%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A4%AA%E0%A4%A4%E0%A4%BF%E0%A4%9C%E0%A5%8D-193/ |title=सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त प्रदेश प्रमुखज्यूहरूबाट प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथग्रहण |website=www.presidentofnepal.gov.np |language=नेपाली |access-date=2018-03-13 |archive-date=2018-03-13 |archive-url=https://web.archive.org/web/20180313155716/https://www.presidentofnepal.gov.np/%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AE%E0%A4%BE%E0%A4%A8%E0%A4%A8%E0%A5%80%E0%A4%AF-%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A4%AA%E0%A4%A4%E0%A4%BF%E0%A4%9C%E0%A5%8D-193/ |url-status=dead }}</ref> प्रदेश प्रमुख बन्नु पूर्व उनी नेपालको [[कृषि तथा पशुपंक्षी विकास मन्त्रालय (नेपाल)|कृषि मन्त्रालय]]का सचिव तथा जलस्रोत विभागका महासचिवको रूपमी कार्य गरेका थिए । कायस्थले आफ्नो राजनीतिक जीवनको सुरुवात सन् २००४ मी [[सङ्घीय समाजवादी फोरम, नेपाल]]को सदस्यता लिएर गरेका थिए । ==प्रारम्भिक जीवन र शिक्षा== रत्नेश्वर लाल कायस्थको जन्म सन् १९४४ मे ३ को दिन [[महोत्तरी जिल्ला|महोत्तरी]] जिल्लाको [[सुगा भवानीपट्टी]]मी (हाल [[जलेश्वर नगरपालिका|जलेश्वर]]) बुवा लाल किशोर लाल रे आमा अचकमणीको कोखबाटी भएको थियो ।<ref>{{Cite web |url=http://www.sarbajanik.com/12463/2018/01/17/ |title=प्रदेश २ को प्रमुखमा नियुक्त रत्नेश्वरलाल कायस्थ को हुन् ? |date=2018-01-20 |website=sarbajanik.com |language=नेपाली |access-date=2018-03-13 |archive-date=2018-03-13 |archive-url=https://web.archive.org/web/20180313160956/http://www.sarbajanik.com/12463/2018/01/17/ |url-status=dead }}</ref> वहाँको बुवा माध्यमिक विद्यालयका शिक्षक थिए ।<ref name="Bio">{{Cite web |url=http://www.sundaykhabar.com/?p=2541 |title=को हुन फोरमबाट प्रदेश २ को प्रमुखमा नियुक्त भएका रत्नेश्वरलाल कायस्थ ? |date=2018-01-20 |language=नेपाली |access-date=2018-03-13 |archive-date=2018-03-13 |archive-url=https://web.archive.org/web/20180313154513/http://www.sundaykhabar.com/?p=2541 |url-status=dead }}</ref> वहाँले जलेश्वर स्थित लक्ष्मीचन्द उच्च माध्यमिक विद्यालयबाटी [[प्रवेशिका परीक्षा]] (एसएलसी) प्रथम श्रेणीमी उतिर्ण गरे त्यसपछि उनले [[काठमाडौँ|काठमाडौं]]मी रहेको [[त्रि-चन्द्र कलेज|त्रिचन्द्र कलेज]]बाटी विज्ञान विषय राखेर प्रवीणता प्रमाण पत्र रे स्नातक स्तरको पढाई (बिटेक) सके । उनले उच्च शिक्षा प्राप्त गर्न [[भारत]]को आइआइटी खडगपुर र [[लन्डन]] स्थित इम्पेरियल कलेज गएका थिए ।<ref name="Bio" /> ==प्रशासनिक सेवा करियर== सन् १९६४ मी कायस्थले नेपालको प्रशासनिक सेवा इन्जिनियरको रूपमी थालेका थिए ।<ref name="Bio" /> ==सन्दर्भ सामग्रीहरू== {{reflist}} ==बाह्य कडीहरू== [[श्रेणी:सन् १९४४ मी जन्म]] [[श्रेणी:नेपाली राजनीतिज्ञहरू]] [[श्रेणी:मधेश प्रदेशका प्रदेश प्रमुखहरू]] dufqcpbp9nuhjih1z5ole7nn2vk8j2d