| vicepresident = [[माइक पेन्स]] | term_start = January 20, 2017 | term_end = | succeeding = [[बराक ओबामा]] | predecessor = बराक ओबामा | successor = | birth_name = डॉनल्ड जॉन ट्रम्प | birth_date = {{birth date and age|1946|6|14}} | birth_place = [[न्यू योर्क]] [[संयुक्त राज्य अमेरिका]] | death_date = | death_place = | party = [[गणतान्त्रिक पार्टी (संयुक्त राज्य)|गणतान्त्रिक]] {{small|(१९८७–१९९९, २००९–२०११, २०१२–हाल)}} | otherparty = [[प्रजातान्त्रिक पार्टी (संयुक्त राज्य)|प्रजातान्त्रिक]] {{small|(१९८७ अघि, २००१–२००९)}}
[[Reform Party of the United States of America|Reform]] {{small|(1999–2001)}}
[[स्वतन्त्र राजनीतिज्ञ|स्वतन्त्र]] {{small|(२०११–२०१२)}}<ref name="politifact">{{cite news |last=Gillin |first=Joshua |title=Bush says Trump was a Democrat longer than a Republican `in the last decade’ |work=[[PolitiFact.com|PolitiFact]] |date=August 24, 2015 |url=http://www.politifact.com/florida/statements/2015/aug/24/jeb-bush/bush-says-trump-was-democrat-longer-republican-las/ |access-date=2015-10-21 }}</ref><ref name="sargent">{{cite web |url=http://archive.boston.com/news/local/massachusetts/blogs/hilary-sargent/2014/01/22/the-man-responsible-for-donald-trump-never-ending-presidential-campaign/95LunCt63n3xKoq5DyJNFI/blog.html |title=The Man Responsible for Donald Trump’s Never-Ending Presidential Campaign |last=Sargent |first=Hilary |date=January 22, 2014 |website=[[Boston.com]] |quote=A New Hampshire Republican activist named Mike Dunbar dreamed up the idea of a Donald Trump presidency [in] early summer of 1987... Dunbar launched a ‘Draft Trump’ campaign... Stories about a possible Trump presidency ran in newspapers across the country... (Trump was registered as a Democrat at the time...) |access-date=October 3, 2018 |archive-date=June 3, 2016 |archive-url=https://web.archive.org/web/20160603074751/http://archive.boston.com/news/local/massachusetts/blogs/hilary-sargent/2014/01/22/the-man-responsible-for-donald-trump-never-ending-presidential-campaign/95LunCt63n3xKoq5DyJNFI/blog.html |url-status=dead }}</ref> | spouse = {{unbulleted list|{{marriage|[[इभाना ट्रम्प|इभाना जेल्निकोभा]]
|1977|1991|end=div}}|{{marriage|[[मार्ला म्यापल्स]]
|1993|1999|end=div}}|{{marriage|[[मेलानिया ट्रम्प|मेलानिया नोस]]
[[पेन्सिल्भानिया विश्वविद्यालय]] {{small|(बीएससी)}} | signature = Donald Trump (Presidential signature).svg | signature_alt = Donald J Trump stylized autograph, in ink | website = {{url|www.greatagain.gov}} }} '''डोनाल्ड ट्रम्प''' अमेरिकी व्यावसायी तथा राजनीतिज्ञ हुन। उनले [[संयुक्त राज्य अमेरिका| अमेरिका]]को ४५ अौं राष्ट्रपतिय चुनावमी [[हिलारी क्लिन्टन|हिलारी क्लिन्टन]] लाई पराजित गरेका थ्या। ==डोनाल्ड ट्रम्पको पारिवारिक पृष्ठभूमि== थोक्काइ दिन अम्ख अमेरिकाका रियलस्टेट विलिनियर तथा टी.भी. रियालिटी स्टार डोनाल्ड ट्रमले अमेरिकाको ४५ औं राष्ट्रपतिको सपथग्रहण अरेका छन् । आजभण्णा ७० वर्ष अम्ख अर्थात् १५ जून १९४६ मी अमेरिकाको क्विन्स न्यूयोर्क सिटिमी डोनाल्ड ट्रम्पको जन्म भयाथ्योे । उन् धनाढ्य परिवारमी जन्म्या हुन् । उनरा ‘बा’ फ्रेड ट्रम्प रे इजा मरियम ऐनी ट्रम्प हुन् । इन् प्रेस्बिटेरियन ईसाई धर्म माण्णे मान्स रैछन् । ट्रम्पको परिवार मूलतः जर्मनीबाटी आएको आप्रवासी परिवार हो । डोनाल्ड ट्रम्पको मुख्य निवास स्थान भणेको ट्रम्प टावर मैनहट्टन हो । इन् प्रसिद्घ अरवपति अमेरिकीहरु मध्येका एक मान्स लगै हुन् । ऐल सम्म इनको कुल सम्पत्ति ४०० करोड डलर पुगिसक्या छ । डोनाल्ड ट्रम्प प्रसिद्घ रियलस्टेट कारोवारी, बिजनेस मेन, अमेरीकी टि.वि पर्सनालिस्ट, राजनेताका संङ्गै लेखक लगै हुन् । ==ट्रम्पको शिक्षा== न्यूयोर्क स्थित क्यू फोरेष्ट स्कूलमी डोनाल्ड ट्रम्पले प्राथमिक शिक्षा प्राप्त अरेका थ्ये । उनरा बाः तिसै स्कूलका ट्रष्टीथे । १३ वर्षका उमेरमी ट्रम्पले त्यो स्कूल छाडिबर न्यूयोर्ककै अर्खो मिलिट्रि एकेडेमीमी भर्ती भए रे त्यैँबाटाइ उनले हाईस्कूल पास अरे । पछि सन् १९६४ मी डोनाल्ड ट्रम्पले फोर्डहैम यूनिभर्सिटीमी प्रवेश लिए । केहीवर्ष पछा उनरा बाःले उनलाइ युनिवर्सिटी अफ पेन्सिलवेनियामी पठायोे । त्यैँबाटाइ उनले सन् १९६८ मी बेचलोर साइन्स इन् इकोनोमिक्स बाटी ग्रेजुएट अरेका थे । ==ट्रम्पको ब्या रे चेला–चेली== ट्रम्पले ऐले सम्म तीन ब्या अर्या छन् । उनरो पैल्लो विवाह १९७७ मी पूर्व ओलम्पिक खेलाडी इवाना संङ्ग भया थ्योे । डोनाल्ड ट्रम्पको इवाना संङ्ग सन् १९९१ सम्म मात्तरै पारिवारिक सम्बन्ध रयो । त्यै पछा उनले १९९३ मी अभिनेत्री मार्ला संङ्ग दोसरो ब्या अर्या थ । मार्लाले पनि १९९९मी ट्रम्प संङ्गसम्वन्धविच्छेद अरे पछा उहाँको तेसरो ब्या २००५ मी मोडल मेलानिया संङ्ग भया थ्योे । जो आज सम्म निरन्तर छ । ट्रम्पका सन्तानहरुमी एउटा चेली रे ४ चेला छन् । ट्रम्पकी पैल्लीकी स्वहानी इवाना बाटी २ चेला– डोनाल्ड ट्रम्प जुनियर, रे एरिक ट्रम्पका संङ्गै एक चेली इवांका ट्रम्प छन् । तिसोइ अरिबर दोसरो ब्या अरयै मार्लाबाटी १ चेलो टिफनी ट्रम्प रे तेसरोब्या मेलानिया बाटी १ चेलो विलियम ट्रम्प जन्मेका छन् । ==ट्रम्पका राजनीतिक गतिविधि== डोनाल्ड ट्रम्पले २००१ लाइहै २००८ सम्म डेमोव्रmेटिक पार्टीबाटी तथा २००९ लाइहै रिपब्लिकन पार्टीबाटी आफ्ना राजनीतिक गतिविधिहरुमी सक्रिय रहनु भया थ्योे । केही महिना अम्ख रिपब्लिकन पार्टीबाटी राष्ट्रपतिका उमेद्वार भएका डोनाल्ड ट्रम्प आफ्नो जीत पछा सन् २०१६ नबम्बर ९ तारिख मी संयुक्त राज्य अमेरिकाका ४५ औं राष्ट्रपति बनेका थे । उनले डेमोव्रmेटिक पार्टीका उम्मेदवार आफ्ना प्रतिद्वन्दी हिलेरी क्लिंटनलाइ कडा प्रतिस्पद्र्घामी हराया थे । संस्थापन राजनीति विरुद्वको उनरो जीतलाई अमेरिकी राजनीतिका इतिहासमी एक आश्चर्यजनक घटनाका रुपमी व्याख्या अरिया छ । यै घटनालाइ अमेरिकाका प्रमुख दुईपार्टी डेमोव्रmेटिक रे रिपब्लिकन आवद्घ श्वेतवर्णका अधिकांश मतदातान्को ऐतिहासिक गठबन्धनका रुपमी लगै व्याख्या अरिया छ । डेमोव्रmेटिक पार्टीकी उम्मेद्वार हिलारी रोदम क्लिन्टन विरुद्व ७० वर्षीय ट्रम्पले २७९ ईलेक्ट्रोरल मत पाइबर विजयी भया थे । पैल्लीकी विदेशमन्त्री लगै रहनु भएकी हिलेरी रोदम क्लिन्टनले भणे २१८ ईलेक्ट्रोरल मत मात्तरै पाएकी थिन् । अमेरिकामी राष्ट्रपतीय चुनावको जीतका लागि कुल ५३८ ईलेक्ट्रोरल मत मध्ये बहुमत संख्या अर्थात् २७० मतको आवश्यकता पडन्छ । इसरी अमेरिकाका राष्ट्रपतीय इतिहासमै पैल्लो पटक ट्रम्पले नयाँ कीर्तिमान स्थापित अरेका छन् । तर उन्लाइ ऐलसम्म कुनै पनि किसिमको राजनीतिक एवं सार्वजनिक पद धारण गरेको वा त्यस् किसमको नेतृत्व अरेको अनुभव नैथी । ट्रम्प अमेरिकाका इतिहासमी पैल्लो गैर सैनिक अमेरिकी राष्ट्रपति लगै बनेका छन् । यै भण्णा अगाडी सन् १९५३ मी सैनिक जनरल डोईट आईजनहाउर, गैर राजनीतिज्ञका रुपमी राष्ट्रपतिका चुनावमी निर्वाचित भएका थे । ==डोनाल्ड ट्रम्पका अन्तर्राष्ट्रिय नीतिहरु== राष्ट्रपतिका चुनावमी आप्रवासन, आतंकवाद रे आयात–निर्यात जसा विषयमी संस्थापन राजनीतिको लाईन भण्णा एकदमै फरक किसिमको रे कडा अभिव्यक्ति दिएका ट्रम्पको जीत हुनुमी मूलतः अमेरिकाका ग्रामीण क्षेत्रमी वसोबास अद्दे कामकाजी श्वेतवर्ण समुदायका मान्सले उल्लेखनीय रुपमी मत दिनु हो । वासिङ्टनको राजनीतिले बहुसंख्यक जनताको मागलाई सम्बोधन अद्द सफल नभया रे त्याँ आमूल परिवर्तन आवश्यक रहेको भण्णे ट्रम्पको चुनावी भाषण थ्योे । आप्रवासन एवं शरणार्थी व्यवस्थापनले अमेरिकामी आतंकबाद भित्रिएको रे त्यैका रोकमी कडाई गर्ने ट्रम्पको भाषणलाई अमेरिकाका मूलआदिबासी श्वेतवर्णका मतदाताहरुबाटी अत्यधिक मनपराईया थ्यो । हुनात उनरी प्रतिद्वन्दी महिला उम्मेद्वार हिलारी क्लिन्टन लगै श्वेत समुदाय भितरकी थिन् । तर उनी अमेरीकाको सुदूर ग्रामीण भेगमी तिति लोकप्रिय हुन नै सकिन् । अमेरीकाका निवर्तमान राष्ट्रपति बाराक हुसेन ओबामा ,त्याँका अधिकांश सञ्चार माध्यम ,त्याँका आप्रवासी, अल्पसंख्यक, रे विशेष अरिवर मुश्लिमवर्गको जोरदार समर्थन भैबर पनि हिलेरी क्लिन्टनले ट्रम्पसंङ्ग हार व्यहोर्नु पड्या थ्यो । ==विश्वव्यापीकरण व्यापारका चुनौतीहरु== लगभग अठारौं शताब्दि लाइहै विश्वशक्ति राष्ट्रको नामले कहलिएको अमेरिका ऐल आइबर पुराइ संसारभरी आफ्नो प्रभाव जमाउन सफल भया छ । संसारमी घट्ने कुनैपनि घटनाप्रति हुने अमेरिकी दृष्टिकोणले भौत महत्व राखन्छ । आजको युग भणेकोे विज्ञान–प्रविधि रे संचारको युग हो । विश्वव्यापीकरण व्यापारका यै युगमा पुराइ संसार भोकमरी, गरिवी, अशिक्षा , रोग, आतङ्कवाद् रे शरणार्थी व्यवस्थापन् समस्या जसा आधारभूत आवश्यकताको उन्मुलनका लागि प्रयत्नशील रह्या छ । तिसोइ अरिबर पुरै संसारमा डढेलो जसोइ भैबर गइरया आतंकवाद ,मानव बेचविखन रे ड्रग्स तस्करी संङ्ग लड्ड संसारका सबै राष्ट्रहरु एकजुट भइरया छन् । ठिक इसै बेला अमेरिकाका नव निर्वाचित् राष्ट्रपति डोनाल्ड ट्रम्प जो पुराइ विश्वको एउटा शक्तिशाली राष्ट्रका प्रमुख भया छन् ,जैका हरेक शब्दले पुराइ संसारलाइ प्रभावित अरन्छ , उनले हरेक क्षेत्रमी विश्वका सबै समस्याहरुलाई उन्मुक्ति दिलाउन समसामयिक घटनाहरुमी चासो धेखाउनुका संङ्गै सबै राष्ट्रहरुलाई आफ्नो साथ, सान्त्वना रे सहानुभूति दिनु पड्डे हो , तथा त्यै प्रति सकारात्मक लगै हुनु पड्डे हो, तर त्यैको ठिक उल्टो उनले विश्व व्यापारका विरुद्घ रे आप्रवासी विरोधी नीति सम्वन्धी दिया आफ्नो बयानले पुराइ विश्वलाइ हैरान रे चिन्तित बनाइराइ छ । विश्व शक्ति राष्ट्र अमेरिकाका राष्ट्रपतिले आफ्नो देशबाटी विश्व व्यापारीकरणलाई रोक्द खोजेकाइ हुन् त ? के उनले यै पटक पुराइ संसारलाइ १०० वर्ष पछाडीकै अवस्थामा पुर्याउन चाहेकै हुन्ना त ? इसा प्रश्नको उत्तर आउन आजै केही पर्खनु पड्डे हुन्छ । तर ट्रम्पले राष्ट्रपति हुनाहुनाइ आफ्नो पूर्वघोषित नीति अनुसार विदेशबाटी अमेरिकामी आयातीत बस्तुहरुमी अस्वाभाविक कर लाउने निर्णय अरे । साथै ७ वटा मुस्लीम राष्ट्रका नागरिकन्लाई अमेरिका प्रवेशमी पूर्ण प्रतिवन्ध लाउने निर्णय अरे । इसेरी भविष्यमी नेपालका नागरिकलाइ पनि इसोइ प्रतिवन्ध नैलगाउँन्ना भणिबर भण्ण नै सकिनो । आफ्नो नजिकको छिमेकीराष्ट्र मेक्सीको बाटी समेत अमेरिकामी आयात हुने बस्तुमी २० प्रतिशत कर लाउने रे त्यै करबाटी उठ्या पैंसाले मेक्सीको रे अमेरिकाका सीमानामी पक्का पर्खाल लाउने उनरा निर्णयले मेक्सीकोमी तीब्र विरोध भयाथ्योे । यै विभेदकारी निर्णयले अमेरिकाको मित्रराष्ट्र मेक्सीको अमेरिकासंग अति रुष्ट भया छ भणे ,चीनले त भविष्यमी अमेरिका संग युद्घहुन सक्ने भणी आफ्ना विभिन्न संञ्चार माध्यबाटी अभिव्यक्ति समेत दिईसक्या छ । तिसोइ अरी डोनाल्ड ट्रम्पको अर्को विवादास्पद नीति भणेको आप्रवासी रे शरणर्थीलाई विशष अरिबर मुसलवानराष्ट्रका नागरिकलाई अमेरिका प्रवेशमी रोक लाउनु हो । हुना त यो अवैज्ञानिक रे एकल निर्णयलाइ ऐल त्यहाँको अदालतले लगै रोक लाया अवस्था छ ,तर भविष्यमी यो नीति कानुन बनिबर पास हुने होे भणे, यैले पुराइ विश्वलाइ नराम्रो संग प्रवाभित अन्ने निश्चित धेखिन्छ । किलाइकी ऐल पुराइ विश्व विश्वव्यापीकरण व्यापारका अवधारणामी लम्की रह्या छ । यैको नेतृत्व स्वयं अमेरिकाले नै अरिरह्या थ्यो । यै अवधारणा अनुसार प्रत्येक राष्ट्रले एक–अर्को राष्ट्र संङ्ग सहजरुपमी अन्तराष्टिय व्यापार–व्यवसाय अद्द पाउँनु पड्ड छ । विश्वका भौत राष्ट्रले यै नीतिलाइ अनुमोदन अद्दै आफ्ना देशका आयात–निर्यात नीतिलाई प्रसस्त खुकुलो बनाउने तर्फ काम अरिरहेका थे । साथ–साथै आवश्यक सहयोगको आदान–प्रदान लगै अरिरहेका थे । विश्वव्यापीकरण व्यापारलाइ सहज बनाउन प्रत्येक राष्ट्रले आफ्नो आव्रजन नीति (आफ्नो देशमा प्रवेशगर्ने अन्यराष्ट्रका नागरिकहरुलाइ दिइने भिसा नीति) पनि खुकुलो बनाउने तर्फ काम अरिरह्याथ्ये । तर विश्व शक्ति अमेरिकामी भणे डोनाल्ड ट्रम्पको जीत संङ्गै यो अवधारणा सकिने सम्भावना बढ्या छ । यिसोे हुन गए भविष्यमी विश्वका और कैयौ धनी राष्ट्रले समेत यैको अनुकरण अद्दे हुने रे अमेरिकाको जसै आफू अनुकुल व्यापार नीति रे आब्रजन नीति बनाउँने हुन् । यैले धनी रे गरीब राष्ट्रका झिक् बर्ती अन्तर रे तिक्तता पैदा हुने जसो छ । नेपालमी पनि यैले फुचेरो असर पुर्याउने निश्चित छ । प्रत्येक वर्ष डि.भि. व्यापार ,पर्यटन, स्टुडेन्ट, तथा अन्य भिसा पाइबर अमेरिका जाने भौत नेपालीको अवसर गुम्ने धेकिन्छ । तिसोइ अरिबर नेपालले अमेरिकामी सहुलियत निर्यात शुल्क तिरी बेच्दै आया सामानको व्यापार लगै ठप्प हुने छ । संसारमा एक राष्ट्रले अर्खोराष्ट्र संङ्ग् आफ्नो व्यापार व्यवसाय अद्द पाउँने पुरानो परम्परा र अधिकार ऐल धरापमी पड्या छ । शिक्षा ,ज्ञान, सीप, प्रविधि, संस्कृति, कला, मनोरञ्जनका विषयहरु रे व्यापार, जसा आधारभूत कुराको एक–अर्खा राष्ट्रमी आदान–प्रदान अद्दपाउँनु भणेको पुरानाइ कालधेकी चल्लै आइरह्या विश्व परम्पराको अनुपम उदाहरण हो । अमेरिका जसो पुराइ विश्वको अग्रणी नेता राष्ट्रका राष्ट्रपतिका यिसा कदमले यी यावत् कुराका प्रचार–प्रसारमी रोक लाग्दे हो भणे यैले ऐलेसम्मकै कैले नभया नौलो इतिहास कायम अन्नेछ । जो पूराइ विश्वका लागि दुःखदायक रे पीडादायक हुने निश्चित छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका यिसा अदूरदर्शी ,पक्षपाती रे अयोग्य निर्णयले अद्दा पूराइ विश्व भोकमरी,वेरोजगारी, अशिक्षा, विभेद, छुवाछुत रे मानवाधिकारको हनन जसा समस्या बाटी झन् बढी ग्रस्त हुनै जानेछ । करोडौं रोजगारीका अवसर गुम्नेहुन् , लाखौं शरणार्थी भोक–भोकै मन्नेहुन् ,रे यैले पूराइ विश्व परिवेशको शान्त वातावरणलाइ खोदल्न्या धेखिन्छ । ==सन्दर्भ == {{reflist}} ==भाइरा कडीअन== ==यो लै हेर== {{अमेरिकी राष्ट्रपतिअन}} [[श्रेणी:अमेरिकाका राष्ट्रपतिअन]] [[श्रेणी:जीवनी]] eoqwb1ifea8la8ryootka1d010tuxni रूस 0 2411 265719 256142 2026-05-30T12:12:30Z Dr-Andr888 8416 /* */ 265719 wikitext text/x-wiki {| border=1 align=right cellpadding=4 cellspacing=0 width=300 style="margin: 0 0 1em 1em; background: #f9f9f9; border: 1px #aaaaaa solid; border-collapse: collapse; font-size: 95%;" |+'''रूसी महासंघ'''
Российская Федерация
Rossiyskaya Federatsiya  |- | style="background:#efefef;" align="center" colspan=2 | {| border="0" cellpadding="2" cellspacing="0" |- | align="center" width="140px" | [[Image:Flag of Russia.svg|125px]]झण्डा | align="center" width="140px" | [[File:Coat of Arms of the Russian Federation.svg|125px]] प्रतिक चिन्ह |- | align="center" width="140px" | | align="center" width="140px" | |} |- | '''राष्ट्रिय वाक्य''' : |- | '''राष्ट्रगान''' : "Государственный гимн Российской Федерации" रुसको राष्ट्रिय गित[[File:National Anthem of Russia (2000), three verses.ogg]] |- | align=center colspan=2 | [[File:Russian Federation (orthographic projection) - 2014, 2022 Annexed Territories disputed.svg|300px]] |- | align=left | '''राजधानी''' : मस्को |- | align=left | '''राष्ट्रिय भाषा''' : रूसी भाषा |} '''रूस''' [[एसिया|एसिया]] मी रयाको एक देश हो। ==यिन लै हेरऽ== {{एसिया महादेशका राष्ट्रहरू}} {{युरोपेली देशअन}} ==सन्दर्भअन== {{reflist}} [[श्रेणी:एसियाका देशअन]] [[Category:युरोपेली देशअन]] [[Category:युरोप महाद्वीप]] 2icrz9sgul34azj0839woiypn6juug3 265720 265719 2026-05-30T18:06:50Z WikiBayer 2870 [[Special:Contributions/Dr-Andr888|Dr-Andr888]] ([[User talk:Dr-Andr888|कुरडी]])द्वारा [[User:46.204.72.244|46.204.72.244]]द्वारा गर्याको पछिल्लो संशोधनतर्फ उल्टायाका सम्पादनहरू 256142 wikitext text/x-wiki {| border=1 align=right cellpadding=4 cellspacing=0 width=300 style="margin: 0 0 1em 1em; background: #f9f9f9; border: 1px #aaaaaa solid; border-collapse: collapse; font-size: 95%;" |+'''रूसी महासंघ'''
Российская Федерация
Rossiyskaya Federatsiya  |- | style="background:#efefef;" align="center" colspan=2 | {| border="0" cellpadding="2" cellspacing="0" |- | align="center" width="140px" | [[Image:Flag of Russia.svg|125px]]झण्डा | align="center" width="140px" | [[File:Coat of Arms of the Russian Federation.svg|125px]] प्रतिक चिन्ह |- | align="center" width="140px" | | align="center" width="140px" | |} |- | '''राष्ट्रिय वाक्य''' : |- | '''राष्ट्रगान''' : "Государственный гимн Российской Федерации" रुसको राष्ट्रिय गित[[File:National Anthem of Russia (2000), three verses.ogg]] |- | align=center colspan=2 | [[File:Russian Federation (orthographic projection).svg|300px]] |- | align=left | '''राजधानी''' : मस्को |- | align=left | '''राष्ट्रिय भाषा''' : रूसी भाषा |} '''रूस''' [[एसिया|एसिया]] मी रयाको एक देश हो। ==यिन लै हेरऽ== {{एसिया महादेशका राष्ट्रहरू}} {{युरोपेली देशअन}} ==सन्दर्भअन== {{reflist}} [[श्रेणी:एसियाका देशअन]] [[Category:युरोपेली देशअन]] [[Category:युरोप महाद्वीप]] 3ran0rrwbx7l1d0k2ra9s3k3uqwte1t भौगोलिक निर्देशाङ्क प्रणाली 0 4910 265722 20355 2026-05-30T23:16:13Z InternetArchiveBot 4668 Rescuing 1 sources and tagging 0 as dead.) #IABot (v2.0.9.5 265722 wikitext text/x-wiki [[चित्र:WorldMapLongLat-eq-circles-tropics-non.png|thumb|440px|पृथ्वी को मानचित्रमि [[अक्षांश]] (क्षैतिज) और ([[देशांतर]] रेखान (लम्बवत), एकर्ट षष्टम प्रोजेक्शन; [https://www.cia.gov/library/publications/the-world-factbook/graphics/ref_maps/pdf/political_world.pdf वृहत संस्करण] {{Webarchive|url=https://web.archive.org/web/20120505031657/https://www.cia.gov/library/publications/the-world-factbook/graphics/ref_maps/pdf/political_world.pdf |date=2012-05-05 }} (पीडीएफ़, ३.१२MB)]] '''भौगोलिक निर्देशांक प्रणाली''' संख्या और अक्षरको प्रयोग गरिबर्व पृथ्वीमि हरेक ठौर निर्दिष्ट गद्दु सकिन्या एक [[निर्देशांक प्रणाली]] हो । यैमा दुई [[n-भेक्टर | वा तीन]] संख्याको प्रतिनिधित्व हुन्या गरन्छ । जैमा एक [[ठाडो अवस्थिति]], [[उँचाइ]] रे [[तेस्रो स्थिति प्रतिनिधित्व| तेर्सो स्थिति]] प्रतिनिधित्व गद्दान। निर्देशांकअन साधारण रुपमि [[देशान्तर]], [[अक्षांश]] , [[उचाई]] भणिनान।<ref name=OSGB>[http://www.ordnancesurvey.co.uk/oswebsite/gps/docs/A_Guide_to_Coordinate_Systems_in_Great_Britain.pdf A Guide to coordinate systems in Great Britain] v1.7 October 2007 D00659 accessed 14.4.2008</ref> ==सन्दर्भ== {{reflist}} {{stub}} {{Commonscat|Geographic coordinate system}} [[श्रेणी:भूगोल]] tjayt3efciiwoye3m4iy60v29owcqu0