Wiktionary newiktionary https://ne.wiktionary.org/wiki/%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A5%8D%E0%A4%B8%E0%A4%A8%E0%A4%B0%E0%A5%80:%E0%A4%AE%E0%A5%81%E0%A4%96%E0%A5%8D%E0%A4%AF_%E0%A4%AA%E0%A5%83%E0%A4%B7%E0%A5%8D%E0%A4%A0 MediaWiki 1.47.0-wmf.16 case-sensitive मीडिया विशेष वार्तालाप प्रयोगकर्ता प्रयोगकर्ता वार्ता विक्सनरी विक्सनरी वार्ता चित्र चित्र वार्ता मीडियाविकि मीडियाविकि वार्ता ढाँचा ढाँचा वार्ता मद्दत मद्दत वार्ता श्रेणी श्रेणी वार्ता TimedText TimedText talk मोड्युल मोड्युल वार्तालाप Event Event talk उखेल्नु 0 9413 81009 43060 2026-08-23T14:52:59Z Nirajan pant 1991 Nirajan pant ले [[उखेल्–नु]] मा पुनर्निर्देश नछोडि त्यसलाई [[उखेल्नु]] मा सारेको हो: शीर्षक हिज्जे सुधार 43060 wikitext text/x-wiki '''उखेल्–नु''' = नेपाली = == पद वर्ग == सकर्मक क्रिया ==== अर्थ ==== <p> स॰ क्रि॰ [सं॰ उत्खात+नु] १. जरैसहित बोटबिरुवा आदि उक्काउनु; गाडेको बाँस, खम्बा, कीला आदिलाई बाहिर झिक्नु; उखाल्नु । २. रहेको ठाउँबाट हटाउनु; उखाड्नु ।</p> ==== उदाहरण ==== ==== अनुवाद ==== # अङ्ग्रेजी: [[श्रेणी:उ]] [[श्रेणी:सकर्मक क्रिया]] gnsndddecbvii5nmirvb23kdmkt7ysd 81010 81009 2026-08-23T14:53:25Z Nirajan pant 1991 सुधार 81010 wikitext text/x-wiki '''उखेल्नु''' = नेपाली = == पद वर्ग == सकर्मक क्रिया ==== अर्थ ==== स॰ क्रि॰ [सं॰ उत्खात+नु] १. जरैसहित बोटबिरुवा आदि उक्काउनु; गाडेको बाँस, खम्बा, कीला आदिलाई बाहिर झिक्नु; उखाल्नु । २. रहेको ठाउँबाट हटाउनु; उखाड्नु । ==== उदाहरण ==== ==== अनुवाद ==== # अङ्ग्रेजी: [[श्रेणी:उ]] [[श्रेणी:सकर्मक क्रिया]] 2fz36pfhct1m71ren432wq160x9idah उगल्चिनु 0 9419 81011 43066 2026-08-23T14:53:53Z Nirajan pant 1991 Nirajan pant ले [[उगल्चि–नु]] मा पुनर्निर्देश नछोडि त्यसलाई [[उगल्चिनु]] मा सारेको हो: शीर्षक हिज्जे सुधार 43066 wikitext text/x-wiki '''उगल्चि–नु''' = नेपाली = == पद वर्ग == अकर्मक क्रिया ==== अर्थ ==== <p> अ॰ क्रि॰ [रू उकल्चिनु] उकुच पल्टनु; उकल्चिनु । श्र उगल्च्याइ— ना॰ उगल्चिने काम वा प्रक्रिया । उगल्च्याइनु— क॰ क्रि॰ उगल्च्याउने काम गरिनु । उगल्च्याउनु— प्रे॰ क्रि॰ उगल्चिन लाउनु ।</p> ==== उदाहरण ==== ==== अनुवाद ==== # अङ्ग्रेजी: [[श्रेणी:उ]] [[श्रेणी:अकर्मक क्रिया]] bueu4f9sa36lb2o0lo76eo2h32fl6we 81012 81011 2026-08-23T14:56:31Z Nirajan pant 1991 सुधार 81012 wikitext text/x-wiki '''उगल्चिनु''' = नेपाली = == पद वर्ग == अकर्मक क्रिया ==== अर्थ ==== अ॰ क्रि॰ [उकल्चिनु] उकुच पल्टनु; उकल्चिनु । > उगल्च्याइ— ना॰ उगल्चिने काम वा प्रक्रिया । उगल्च्याइनु— क॰ क्रि॰ उगल्च्याउने काम गरिनु । उगल्च्याउनु— प्रे॰ क्रि॰ उगल्चिन लाउनु । ==== उदाहरण ==== ==== अनुवाद ==== # अङ्ग्रेजी: [[श्रेणी:उ]] [[श्रेणी:अकर्मक क्रिया]] mt9ed4tkocr5zed9bncgd58s8fmg5bp उठाउनु 0 9537 81008 81007 2026-08-23T14:52:19Z Nirajan pant 1991 /* अर्थ */ 81008 wikitext text/x-wiki '''उठाउनु''' = नेपाली = == पद वर्ग == प्रेरक क्रिया/सकर्मक क्रिया ==== अर्थ ==== प्रे॰ क्रि॰ [उठ्+आउ+नु] १. निद्राबाट जगाउनु; बिउँझाउनु । २. ठाडो पार्नु; ठड्याउनु; उभ्याउनु; खडा गर्नु । ३. बसोबास गरेको ठाउँबाट हटाउनु; उठीबास लाउनु । ४. आसामीबाट सावाँब्याज आदि लिनु; मोहीबाट कुत, अधियाँ वा हुन्डा आदि लिनु; असुल गर्नु । स॰ क्रि॰ ५. कुनै कामको थालनी गर्नु; काम सुरु गर्नु । ६. कामको जिम्मा लिनु; अभिभारा बोक्नु । ७. कसैलाई काम गर्ने प्रेरणा दिनु; उत्साहित पार्नु । ८. कसैको उन्नतिका लागि धन आदिले मद्दत गर्नु; उद्योगमा लगाउनु । ९. उचाल्नु; धाप दिनु; माथि पुऱ्याउनु । > उठाउनी— ना॰ उठाउने काम वा उठाएको भाग । ==== उदाहरण ==== ==== अनुवाद ==== # अङ्ग्रेजी: to begin; to realize; to raise; to lift; tom hoist; to awaken; to erect; to make a candidate of election ; to undertake [[श्रेणी:उ]] [[श्रेणी:प्रेरक क्रिया]] [[श्रेणी:सकर्मक क्रिया]] dfcj2ie84bvpoykk3z763zuontgc9wv