Wiktionary
newiktionary
https://ne.wiktionary.org/wiki/%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A5%8D%E0%A4%B8%E0%A4%A8%E0%A4%B0%E0%A5%80:%E0%A4%AE%E0%A5%81%E0%A4%96%E0%A5%8D%E0%A4%AF_%E0%A4%AA%E0%A5%83%E0%A4%B7%E0%A5%8D%E0%A4%A0
MediaWiki 1.47.0-wmf.17
case-sensitive
मीडिया
विशेष
वार्तालाप
प्रयोगकर्ता
प्रयोगकर्ता वार्ता
विक्सनरी
विक्सनरी वार्ता
चित्र
चित्र वार्ता
मीडियाविकि
मीडियाविकि वार्ता
ढाँचा
ढाँचा वार्ता
मद्दत
मद्दत वार्ता
श्रेणी
श्रेणी वार्ता
TimedText
TimedText talk
मोड्युल
मोड्युल वार्तालाप
Event
Event talk
उघाउनु
0
9434
81019
43081
2026-08-25T14:35:24Z
Nirajan pant
1991
Nirajan pant ले [[उघाउ–नु]] मा पुनर्निर्देश नछोडि त्यसलाई [[उघाउनु]] मा सारेको हो: शीर्षक हिज्जे सुधार
43081
wikitext
text/x-wiki
'''उघाउ–नु'''
= नेपाली =
== पद वर्ग ==
सकर्मक क्रिया
==== अर्थ ====

स॰ क्रि॰ [रू उभाउनु] १. अञ्जुली गाडेर वा भाँडो डुबाएर पानी, अन्न आदि झिक्नु; उभाउनु । २. अलिअलि गरी धेरै जनाबाट नगद वा जिन्सी जम्मा गर्नु । ३. यथाशक्य आवश्यक खर्चसमेत कटौती गरी पैसा जोगाउनु ।

==== उदाहरण ====
==== अनुवाद ====
# अङ्ग्रेजी:
[[श्रेणी:उ]]
[[श्रेणी:सकर्मक क्रिया]]
mjvc3tanr7h6ddtgfw8j9ylgqy7ta76
81020
81019
2026-08-25T14:35:59Z
Nirajan pant
1991
सुधार
81020
wikitext
text/x-wiki
'''उघाउनु'''
= नेपाली =
== पद वर्ग ==
सकर्मक क्रिया
==== अर्थ ====
स॰ क्रि॰ [उभाउनु] १. अञ्जुली गाडेर वा भाँडो डुबाएर पानी, अन्न आदि झिक्नु; उभाउनु । २. अलिअलि गरी धेरै जनाबाट नगद वा जिन्सी जम्मा गर्नु । ३. यथाशक्य आवश्यक खर्चसमेत कटौती गरी पैसा जोगाउनु ।
==== उदाहरण ====
==== अनुवाद ====
# अङ्ग्रेजी:
[[श्रेणी:उ]]
[[श्रेणी:सकर्मक क्रिया]]
p34xjyvm311l8swgwrheep82dwo96pf
उघार्नु
0
9436
81021
43083
2026-08-25T14:36:31Z
Nirajan pant
1991
Nirajan pant ले [[उघार्–नु]] मा पुनर्निर्देश नछोडि त्यसलाई [[उघार्नु]] मा सारेको हो: शीर्षक हिज्जे सुधार
43083
wikitext
text/x-wiki
'''उघार्–नु'''
= नेपाली =
== पद वर्ग ==
कर्मवाच्य क्रिया
==== अर्थ ====

स॰ क्रि॰ [सं॰ उद्घाट+नु] १. आवरण वा खोल हटाउनु; खोल्नु; खुला पार्नु । २. ढप्काएको खापा आदिलाई घुचेडेर एक कुनामा पुथ्याउनु; ह्वाङ्ब पार्नु । > उघाराइ— ना॰ उघार्ने क्रिया वा प्रक्रिया । उघारिनु— क॰ क्रि॰ उघार्ने काम गरिनु । उघारो— वि॰ १. कहीँ कतै पनि बारबन्देज वा छेकथुन केही नभएको; चारैतिर खुला रहेको (ठाउँ) । २. सबैतिर निकास भएको (जग्गा) । ३. झरी, बादल, तुवाँलो आदि नभएको (दिन॰; खुलेर घाम लागेको ।

==== उदाहरण ====
==== अनुवाद ====
# अङ्ग्रेजी:
[[श्रेणी:उ]]
[[श्रेणी:कर्मवाच्य क्रिया]]
5n0oyzfgajrgtdm0jmi0kdyk8a4gqnc
81022
81021
2026-08-25T14:38:05Z
Nirajan pant
1991
सुधार
81022
wikitext
text/x-wiki
'''उघार्नु'''
= नेपाली =
== पद वर्ग ==
सकर्मक क्रिया
==== अर्थ ====
स॰ क्रि॰ [सं॰ उद्घाट+नु] १. आवरण वा खोल हटाउनु; खोल्नु; खुला पार्नु । २. ढप्काएको खापा आदिलाई घुचेडेर एक कुनामा पुथ्याउनु; ह्वाङ्ङ पार्नु । > उघाराइ— ना॰ उघार्ने क्रिया वा प्रक्रिया । उघारिनु— क॰ क्रि॰ उघार्ने काम गरिनु । उघारो— वि॰ १. कहीँ कतै पनि बारबन्देज वा छेकथुन केही नभएको; चारैतिर खुला रहेको (ठाउँ) । २. सबैतिर निकास भएको (जग्गा) । ३. झरी, बादल, तुवाँलो आदि नभएको (दिन); खुलेर घाम लागेको ।
==== उदाहरण ====
==== अनुवाद ====
# अङ्ग्रेजी:
[[श्रेणी:उ]]
[[श्रेणी:सकर्मक क्रिया]]
btohhpe796ba7ie92giu4byfsqcrztu
उघ्रनु
0
9438
81027
43085
2026-08-25T14:54:48Z
Nirajan pant
1991
Nirajan pant ले [[उघ्र–नु]] मा पुनर्निर्देश नछोडि त्यसलाई [[उघ्रनु]] मा सारेको हो: शीर्षक हिज्जे सुधार
43085
wikitext
text/x-wiki
'''उघ्र–नु'''
= नेपाली =
== पद वर्ग ==
अकर्मक क्रिया
==== अर्थ ====

अ॰ क्रि॰ [प्रा॰ उग्घाड < सं॰ उद्घाटे १. ढोकाको खापा आदि खुलेको हुनु; उघारो हुनु; खुल्नु । २. झरी, बादल आदि केही नभई दिन उज्यालो हुनु; आकाशमा बादल फाट्नु । ३. राम्रो देखिनु; सुहाउनु । ४. सफा हुनु; कञ्चन देखिनु । >

==== उदाहरण ====
==== अनुवाद ====
# अङ्ग्रेजी:
[[श्रेणी:उ]]
[[श्रेणी:अकर्मक क्रिया]]
f22t1yrxsqnpxm9asgbscg92nypr8hn
81028
81027
2026-08-25T14:56:02Z
Nirajan pant
1991
सुधारः https://ne.wiktionary.org/wiki/नेपाली_शब्दसमूह_०७_उऊ
81028
wikitext
text/x-wiki
'''उघ्रनु'''
= नेपाली =
== पद वर्ग ==
अकर्मक क्रिया
==== अर्थ ====
अ॰ क्रि॰ [प्रा॰ उग्घाड < सं॰ उद्घाट] १. ढोकाको खापा आदि खुलेको हुनु; उघारो हुनु; खुल्नु । २. झरी, बादल आदि केही नभई दिन उज्यालो हुनु; आकाशमा बादल फाट्नु । ३. राम्रो देखिनु; सुहाउनु । ४. सफा हुनु; कञ्चन देखिनु ।
==== उदाहरण ====
==== अनुवाद ====
# अङ्ग्रेजी:
[[श्रेणी:उ]]
[[श्रेणी:अकर्मक क्रिया]]
sdhnv48u9j62kntjmpxf2snktgzy578
उचाल्नु
0
9447
81023
43094
2026-08-25T14:51:19Z
Nirajan pant
1991
Nirajan pant ले [[उचाल्–नु]] मा पुनर्निर्देश नछोडि त्यसलाई [[उचाल्नु]] मा सारेको हो: शीर्षक हिज्जे सुधार
43094
wikitext
text/x-wiki
'''उचाल्–नु'''
= नेपाली =
== पद वर्ग ==
कर्मवाच्य क्रिया
==== अर्थ ====

स॰ क्रि॰ [प्रा॰ उच्चाडण+नु] १. जमिनमा वा कुनै आडमा रहेको वस्तुलाई हात वा यन्त्रको मद्दतले माथि ल्याउनु; मास्तिर उठाउनु । २. पिठ्यूँमा हाल्नु; बोक्नु । ३. कसैलाई कुनै खराब काम गर्न उक्साउनु; उराल्नु । ४. अग्ल्याउनु; उँचो पार्नु । > उचालाइ— ना॰ उचाल्ने क्रिया वा प्रक्रिया । उचालिनु— क॰ क्रि॰ उचाल्ने काम गरिनु; उठाइनु ।

==== उदाहरण ====
==== अनुवाद ====
# अङ्ग्रेजी:
[[श्रेणी:उ]]
[[श्रेणी:कर्मवाच्य क्रिया]]
0j1bxabf4ar3xldt0ktw0i0e0k0pckg
81024
81023
2026-08-25T14:52:09Z
Nirajan pant
1991
सुधार
81024
wikitext
text/x-wiki
'''उचाल्नु'''
= नेपाली =
== पद वर्ग ==
सकर्मक क्रिया
==== अर्थ ====
स॰ क्रि॰ [प्रा॰ उच्चाडण+नु] १. जमिनमा वा कुनै आडमा रहेको वस्तुलाई हात वा यन्त्रको मद्दतले माथि ल्याउनु; मास्तिर उठाउनु । २. पिठ्यूँमा हाल्नु; बोक्नु । ३. कसैलाई कुनै खराब काम गर्न उक्साउनु; उराल्नु । ४. अग्ल्याउनु; उँचो पार्नु । > उचालाइ— ना॰ उचाल्ने क्रिया वा प्रक्रिया । उचालिनु— क॰ क्रि॰ उचाल्ने काम गरिनु; उठाइनु ।
==== उदाहरण ====
==== अनुवाद ====
# अङ्ग्रेजी:
[[श्रेणी:उ]]
[[श्रेणी:सकर्मक क्रिया]]
bja2nbq5mzm7q2r4r4xhrflp3vv5oo8
उचेर्नु
0
9448
81025
43095
2026-08-25T14:52:36Z
Nirajan pant
1991
Nirajan pant ले [[उचेर्–नु]] मा पुनर्निर्देश नछोडि त्यसलाई [[उचेर्नु]] मा सारेको हो: शीर्षक हिज्जे सुधार
43095
wikitext
text/x-wiki
'''उचेर्–नु'''
= नेपाली =
== पद वर्ग ==
कर्मवाच्य क्रिया
==== अर्थ ====

स॰ क्रि॰ [सं॰ उच्चलने छाएको पराल वा खर आदि फेर्नका लागि झिक्नु वा च्यात्नु; उघार्नु । > उचेराइ— ना॰ उचेर्ने काम वा प्रक्रिया । उचेराइनु— क॰ क्रि॰ उचेर्न लाइनु ।

==== उदाहरण ====
==== अनुवाद ====
# अङ्ग्रेजी:
[[श्रेणी:उ]]
[[श्रेणी:कर्मवाच्य क्रिया]]
2py1685sz1ecgtub6d3sl416283n1c9
81026
81025
2026-08-25T14:54:04Z
Nirajan pant
1991
सुधारः https://ne.wiktionary.org/wiki/नेपाली_शब्दसमूह_०७_उऊ
81026
wikitext
text/x-wiki
'''उचेर्नु'''
= नेपाली =
== पद वर्ग ==
सकर्मक क्रिया
==== अर्थ ====
स॰ क्रि॰ [सं॰ उच्चलन] छाएको पराल वा खर आदि फेर्नका लागि झिक्नु वा च्यात्नु; उघार्नु । > उचेराइ— ना॰ उचेर्ने काम वा प्रक्रिया । उचेराइनु— क॰ क्रि॰ उचेर्न लाइनु ।
==== उदाहरण ====
==== अनुवाद ====
# अङ्ग्रेजी:
[[श्रेणी:उ]]
[[श्रेणी:सकर्मक क्रिया]]
4ikgrweyg3r0voyhgoy9t9cu7pj12hk
उछिट्टिनु
0
9481
81031
43128
2026-08-25T16:38:42Z
Nirajan pant
1991
Nirajan pant ले [[उछिट्टि–नु]] मा पुनर्निर्देश नछोडि त्यसलाई [[उछिट्टिनु]] मा सारेको हो: शीर्षक हिज्जे सुधार
43128
wikitext
text/x-wiki
'''उछिट्टि–नु'''
= नेपाली =
== पद वर्ग ==
अकर्मक क्रिया
==== अर्थ ====

अ॰ क्रि॰ [सं॰ उच्छलन+इ+नु] १.कुनै वस्तु ठीक ठाउँमा नपरी पर पुग्नु; उफ्रिनु । २. उम्कनु; भाग्नु; फुत्कनु । ३. टाप कस्नु । > उछिट्ट्याइ— ना॰ उछिट्टिने अवस्था वा

==== उदाहरण ====
==== अनुवाद ====
# अङ्ग्रेजी:
[[श्रेणी:उ]]
[[श्रेणी:अकर्मक क्रिया]]
jszwx2oxkf68fbomjhkcwiqba4c3ikw
81032
81031
2026-08-25T16:39:53Z
Nirajan pant
1991
सुधारः https://ne.wiktionary.org/wiki/नेपाली_शब्दसमूह_०७_उऊ
81032
wikitext
text/x-wiki
'''उछिट्टिनु'''
= नेपाली =
== पद वर्ग ==
अकर्मक क्रिया
==== अर्थ ====
अ॰ क्रि॰ [सं॰ उच्छलन+इ+नु] १.कुनै वस्तु ठीक ठाउँमा नपरी पर पुग्नु; उफ्रिनु । २. उम्कनु; भाग्नु; फुत्कनु । ३. टाप कस्नु । > उछिट्ट्याइ— ना॰ उछिट्टिने अवस्था वा काम ।
==== उदाहरण ====
==== अनुवाद ====
# अङ्ग्रेजी:
[[श्रेणी:उ]]
[[श्रेणी:अकर्मक क्रिया]]
khvnyb0fnynwudp0nfgxutboiplspbq
उठ्नु
0
9532
81029
80545
2026-08-25T16:36:42Z
Nirajan pant
1991
Nirajan pant ले [[उठ्–नु]] मा पुनर्निर्देश नछोडि त्यसलाई [[उठ्नु]] मा सारेको हो: शीर्षक हिज्जे सुधार
80545
wikitext
text/x-wiki
'''उठ्–नु'''
= नेपाली =
== पद वर्ग ==
अकर्मक क्रिया
==== अर्थ ====

अ॰ क्रि॰ [प्रा॰ उट्ठ+नु] १. सुतेको वा बसेको स्थितिबाट खडा हुनु; उभिनु; ठिङ्ग हुनु । २. निद्राले छाड्नु; बिउँझनु । ३. बसेको ठाउँ छाड्नु; बसाइँ सर्नु । ४. पहिलेभन्दा उन्नति हुनु; उँभो लाग्नु । ५. आसामी, मोही आदिबाट लिनुपर्ने रुपियाँ, बाली आदि असुलउपर हुनु । ६. गहिरो भाग पुरिनु; अग्लो हुनु ।

==== उदाहरण ====
==== अनुवाद ====
# अङ्ग्रेजी: to be a candidate; to rise to stand
[[श्रेणी:उ]]
[[श्रेणी:अकर्मक क्रिया]]
1p7unyo8bdbduxnuplbb0w5le05qrgc
81030
81029
2026-08-25T16:37:28Z
Nirajan pant
1991
सुधारः https://ne.wiktionary.org/wiki/नेपाली_शब्दसमूह_०७_उऊ
81030
wikitext
text/x-wiki
'''उठ्नु'''
= नेपाली =
== पद वर्ग ==
अकर्मक क्रिया
==== अर्थ ====
अ॰ क्रि॰ [प्रा॰ उट्ठ+नु] १. सुतेको वा बसेको स्थितिबाट खडा हुनु; उभिनु; ठिङ्ग हुनु । २. निद्राले छाड्नु; बिउँझनु । ३. बसेको ठाउँ छाड्नु; बसाइँ सर्नु । ४. पहिलेभन्दा उन्नति हुनु; उँभो लाग्नु । ५. आसामी, मोही आदिबाट लिनुपर्ने रुपियाँ, बाली आदि असुलउपर हुनु । ६. गहिरो भाग पुरिनु; अग्लो हुनु ।
==== उदाहरण ====
==== अनुवाद ====
# अङ्ग्रेजी: to be a candidate; to rise to stand
[[श्रेणी:उ]]
[[श्रेणी:अकर्मक क्रिया]]
rsc9q1szkwjz35cptaqodzxscuzkfsg