Wiktionary
newiktionary
https://ne.wiktionary.org/wiki/%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A5%8D%E0%A4%B8%E0%A4%A8%E0%A4%B0%E0%A5%80:%E0%A4%AE%E0%A5%81%E0%A4%96%E0%A5%8D%E0%A4%AF_%E0%A4%AA%E0%A5%83%E0%A4%B7%E0%A5%8D%E0%A4%A0
MediaWiki 1.47.0-wmf.22
case-sensitive
मीडिया
विशेष
वार्तालाप
प्रयोगकर्ता
प्रयोगकर्ता वार्ता
विक्सनरी
विक्सनरी वार्ता
चित्र
चित्र वार्ता
मीडियाविकि
मीडियाविकि वार्ता
ढाँचा
ढाँचा वार्ता
मद्दत
मद्दत वार्ता
श्रेणी
श्रेणी वार्ता
TimedText
TimedText talk
मोड्युल
मोड्युल वार्तालाप
Event
Event talk
उड्नु
0
9542
81063
43189
2026-10-05T15:23:34Z
Nirajan pant
1991
Nirajan pant ले [[उड्–नु]] मा पुनर्निर्देश नछोडि त्यसलाई [[उड्नु]] मा सारेको हो: शीर्षक हिज्जे सुधार
43189
wikitext
text/x-wiki
'''उड्–नु'''
= नेपाली =
== पद वर्ग ==
अकर्मक क्रिया
==== अर्थ ====
<p> अ॰ क्रि॰ [सं॰ उड्डयन+नु] १. चरा आदिले पखेटा चलाएर आकाशमार्गमा घुम्नु । २. हवाईजहाज, हेलिकोप्टर, रकेट आदि माथि जानु वा तिनमा बसेर आकाशमार्गबारा एक ठाउँबाट अर्को ठाउँमा पुग्नु । ३. सिद्धिनु; खतम हुनु; नासिनु । ४. हटाउनु; मेटिनु । ५. नचाहिँदो किसिमले धनपैसा सकिनु; खर्च हुनु ।</p>
==== उदाहरण ====
==== अनुवाद ====
# अङ्ग्रेजी:
[[श्रेणी:उ]]
[[श्रेणी:अकर्मक क्रिया]]
l138bp6rkq05bypioni9ayw2lpq7aym
81064
81063
2026-10-05T15:24:20Z
Nirajan pant
1991
सुधार
81064
wikitext
text/x-wiki
'''उड्नु'''
= नेपाली =
== पद वर्ग ==
अकर्मक क्रिया
==== अर्थ ====
अ॰ क्रि॰ [सं॰ उड्डयन+नु] १. चरा आदिले पखेटा चलाएर आकाशमार्गमा घुम्नु । २. हवाईजहाज, हेलिकोप्टर, रकेट आदि माथि जानु वा तिनमा बसेर आकाशमार्गबारा एक ठाउँबाट अर्को ठाउँमा पुग्नु । ३. सिद्धिनु; खतम हुनु; नासिनु । ४. हटाउनु; मेटिनु । ५. नचाहिँदो किसिमले धनपैसा सकिनु; खर्च हुनु ।
==== उदाहरण ====
==== अनुवाद ====
# अङ्ग्रेजी:
[[श्रेणी:उ]]
[[श्रेणी:अकर्मक क्रिया]]
feovgmkk6np3hqgijdvw5n2nze4aaeq
उड्कनु
0
9558
81061
80552
2026-10-05T15:21:13Z
Nirajan pant
1991
Nirajan pant ले [[उड्क–नु]] मा पुनर्निर्देश नछोडि त्यसलाई [[उड्कनु]] मा सारेको हो: शीर्षक हिज्जे सुधार
80552
wikitext
text/x-wiki
'''उड्क–नु'''
= नेपाली =
== पद वर्ग ==
कर्मवाच्य क्रिया
==== अर्थ ====
<p> स॰ क्रि॰ १. कुनै विषयका बारेमा दोष देखाउनु वा भाँजी हाल्ने चर्चा गर्नु; अर्काको कमजोरी लगातार कोट्याइरहनु । २. आफूबाट भए–गरेका कामकुरा बारम्बार दोहोथ्याउनु । ३. राम्रो सम्बन्ध भएका व्यक्तिसँग पनि चाहिने–नचाहिने कुरा गरेर बाझ्नु । ४. चिल्लो लागेका भाँडाबर्तन आदिलाई फुको भूस वा खरानी दलेर सफा गर्नु । > उड्काइ— ना॰ उड्कने भाव वा क्रियाप्रक्रिया । उड्काइनु— क॰ क्रि॰ उड्कन लाइनु ।</p>
==== उदाहरण ====
==== अनुवाद ====
# अङ्ग्रेजी: to repeat; to backbite
[[श्रेणी:उ]]
[[श्रेणी:कर्मवाच्य क्रिया]]
rd5zaszgk366dp3l58ihc8tkjvbomap
81062
81061
2026-10-05T15:23:15Z
Nirajan pant
1991
सुधार
81062
wikitext
text/x-wiki
'''उड्कनु'''
= नेपाली =
== पद वर्ग ==
सकर्मक क्रिया
==== अर्थ ====
स॰ क्रि॰ १. कुनै विषयका बारेमा दोष देखाउनु वा भाँजी हाल्ने चर्चा गर्नु; अर्काको कमजोरी लगातार कोट्याइरहनु । २. आफूबाट भए–गरेका कामकुरा बारम्बार दोहोऱ्याउनु । ३. राम्रो सम्बन्ध भएका व्यक्तिसँग पनि चाहिने–नचाहिने कुरा गरेर बाझ्नु । ४. चिल्लो लागेका भाँडाबर्तन आदिलाई फुको भूस वा खरानी दलेर सफा गर्नु । > उड्काइ— ना॰ उड्कने भाव वा क्रियाप्रक्रिया । उड्काइनु— क॰ क्रि॰ उड्कन लाइनु ।
==== उदाहरण ====
==== अनुवाद ====
# अङ्ग्रेजी: to repeat; to backbite
[[श्रेणी:उ]]
[[श्रेणी:सकर्मक क्रिया]]
ifasjuhcvbdviwqwfpyx6hmdl5fci64
उतर्सिनु
0
9564
81065
43211
2026-10-05T15:24:42Z
Nirajan pant
1991
Nirajan pant ले [[उतर्सि–नु]] मा पुनर्निर्देश नछोडि त्यसलाई [[उतर्सिनु]] मा सारेको हो: शीर्षक हिज्जे सुधार
43211
wikitext
text/x-wiki
'''उतर्सि–नु'''
= नेपाली =
== पद वर्ग ==
अकर्मक क्रिया
==== अर्थ ====
<p> अ॰ क्रि॰ [सं॰ उत्+तृष्+नु] १. दिक्क मानेर बोल्नु, झर्कनु; च्याँट्ठिनु । २. ज्यादा उत्कण्ठित भएर हतारिनु; आत्तिएर काम लतपत पार्नु । > उतर्स्याइ— ना॰ उतर्सिने क्रिया वा प्रक्रिया । उतर्स्याइनु— क॰ क्रि॰ उतर्सिने गराइनु; उतर्सिन लाइनु । उतर्स्याउनु— प्रे॰ क्रि॰ उतर्सिन लाउनुग् झर्कने पार्नु ।</p>
==== उदाहरण ====
==== अनुवाद ====
# अङ्ग्रेजी:
[[श्रेणी:उ]]
[[श्रेणी:अकर्मक क्रिया]]
le9k2lw72w4h9l8svtfdnjc29uuw6zm
81066
81065
2026-10-05T15:25:36Z
Nirajan pant
1991
सुधार
81066
wikitext
text/x-wiki
'''उतर्सिनु'''
= नेपाली =
== पद वर्ग ==
अकर्मक क्रिया
==== अर्थ ====
अ॰ क्रि॰ [सं॰ उत्+तृष्+नु] १. दिक्क मानेर बोल्नु, झर्कनु; च्याँट्ठिनु । २. ज्यादा उत्कण्ठित भएर हतारिनु; आत्तिएर काम लतपत पार्नु । > उतर्स्याइ— ना॰ उतर्सिने क्रिया वा प्रक्रिया । उतर्स्याइनु— क॰ क्रि॰ उतर्सिने गराइनु; उतर्सिन लाइनु । उतर्स्याउनु— प्रे॰ क्रि॰ उतर्सिन लाउनु; झर्कने पार्नु ।
==== उदाहरण ====
==== अनुवाद ====
# अङ्ग्रेजी:
[[श्रेणी:उ]]
[[श्रेणी:अकर्मक क्रिया]]
ppvec655iko3a5jx4q23pwdnfsgct7n
उतार्नु
0
9566
81067
43213
2026-10-05T15:26:00Z
Nirajan pant
1991
Nirajan pant ले [[उतार्–नु]] मा पुनर्निर्देश नछोडि त्यसलाई [[उतार्नु]] मा सारेको हो: शीर्षक हिज्जे सुधार
43213
wikitext
text/x-wiki
'''उतार्–नु'''
= नेपाली =
== पद वर्ग ==
सकर्मक क्रिया
==== अर्थ ====
<p> स॰ क्रि॰ [उतार+नु] १. गडेको वा डुबेको धन–माल, प्राणी आदिलाई बाहिर झिक्नु; उकास्नु । २. कुनै वस्तुलाई माथि तान्नु; खिच्नु । ३. मूल प्रतिबाट जस्ताको तस्तै सार्नु; नकल लेख्नु; टिपोट गर्नु ।</p>
==== उदाहरण ====
==== अनुवाद ====
# अङ्ग्रेजी:
[[श्रेणी:उ]]
[[श्रेणी:सकर्मक क्रिया]]
bp1mydp2zaq5k5t7hgkyved8unxrjyg
81068
81067
2026-10-05T15:26:32Z
Nirajan pant
1991
सुधार
81068
wikitext
text/x-wiki
'''उतार्नु'''
= नेपाली =
== पद वर्ग ==
सकर्मक क्रिया
==== अर्थ ====
स॰ क्रि॰ [उतार+नु] १. गडेको वा डुबेको धन–माल, प्राणी आदिलाई बाहिर झिक्नु; उकास्नु । २. कुनै वस्तुलाई माथि तान्नु; खिच्नु । ३. मूल प्रतिबाट जस्ताको तस्तै सार्नु; नकल लेख्नु; टिपोट गर्नु ।
==== उदाहरण ====
==== अनुवाद ====
# अङ्ग्रेजी:
[[श्रेणी:उ]]
[[श्रेणी:सकर्मक क्रिया]]
8kbyfq7zrpvd9pn8ebub1knsr5xsgnq